युवा पुस्तामा ‘एल क्लासिको’

एजेन्सी – आइतबार हुने यो सिजनको पहिलो ‘एल क्लासिको’ १५ वर्षपछि लियोनेल मेस्सी र सर्जियो रामोसविना नै हुदैछ ।बार्सिलोनाका मेस्सी र रियल म्याड्रिडका रामोसले फ्रान्सेली क्लब पीएसजीमा ड्रेसिङ रुम शेयर गरिरहेका छन् । यसले एल क्लासिकोमा नयाँ पुस्ताका लागि ढोका खोलिदिएको छ । स्टार र चर्चित खेलाडीको बर्हिगमनले समर्थकहरु निराश छन् । यद्दपि हालको टोलीबाट […]

सम्बन्धित सामग्री

युवा पुस्तामा हराउँदै मातृभाषा

चितवन, ९ फागुन । सहरीकरण र मिश्रत समाजसँगै आधुनिकिकरणले संस्कृति, परम्परासँगै मातृभाषा पनि हराउँदै गएको छ । मातृभाषाको प्रकाशन, अध्ययन अध्यापनको कमी, राज्यको बेवास्ता, विदेशी भाषा संस्कृतिको प्रभावका कारण मातृभाषा हराउँदै गएको जानकार बताउँछन् । नेपाल दराई उत्थान समाजका केन्द्रीय अध्यक्ष मङ्गलराम दराई युवा पुस्तामा मातृभाषा हराउँदै गएको बताउँछन् । चितवन र तनहुँमा रहेका दराईहरुले […]

नयाँ पुस्तामा पठनशैलीको विकास गर्न अपरिहार्य

नेपालगञ्ज– युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ ले नयाँ पुस्तामा पठनशैलीको विकास गर्न अपरिहार्य रहेको बताएका छन् । १५ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले बाँकेको कोहलपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अथकले उक्त कुरा बताएका हुन् । पछिल्लो समय पुस्तकालयमा गएर पढ्ने संस्कृति हराउँदै गइरहेको प्रति दुःख ब्यक्त […]

शैक्षिक बेरोजगारी न्यूनीकरण गर्न युवा उद्यमशीलताको विकास गर्नुपर्छ : देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक बेरोजगारी न्यूनीकरण गर्न युवा उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिएका छन्। अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समितिले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले देशविकासको अभियानमा युवा वर्ग क्रियाशील हुनुपर्नेमा जोड दिए। विभिन्न पुस्तामा रहेका सीप तथा क्षमता युवालाई हस्तान्तरण गरी…

युवा पुस्तामा लागु औषध दुर्व्यसन बढ्यो : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले नेपालमा लागुपदार्थ दुर्व्यवसनी चुनौतीको रुपमा अघि बढिरहेको बताएका छन् । आइतवार काठमाडौंमा भएको लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले  लागु पदार्थको दुर्व्यसनको कारणले समाजलाई गम्भीर असर पारेको पनि बताए । मन्त्री खाणले लागु औषधको गम्भीर असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको बताए । उनले युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने कुरा सरकार र समाज सबैको दायित्व भएको पनि बताए । गृहमन्त्र

युवा पुस्तामा लागूऔषध दुर्व्यसनी बढ्योः गृहमन्त्री

काठमाडौं, असार १२ । गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा लागूपदार्थ दुर्व्यसनी चुनौतीको रुपमा अघि बढिरहेको बताएका छन्। आइतबार काठमाडौँमा भएको लागूऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन्। उनले लागू पदार्थको दुर्व्यसनका कारण समाजलाई गम्भीर असर पारेको पनि जिकिर गरे। मन्त्री खाँणले लागूऔषधको गम्भीर असर सबैभन्दा बढी युवा […]

स्थानीय सरकारमा ‘युवा आकर्षण’

बागलुङ : केही समय अगाडिसम्म युवा पुस्तामा राजनीतिप्रति तीव्र वितृष्णा थियो। राजनीतिमा प्रायः बूढापाका नै बढी हाबी हुने गरेका थिए। पछिल्लो समय राजनीतिमा युवा पुस्ताको आकर्षण निकै बढेको पाइन्छ। नेपाली कांग्रेस, नेकपा र नेकपा माओवादी केन्द्रको महाधिवेशनले पनि राजनीतिमा युवा आकर्षण बढेको देखायो। हालै सम्पन्न स्थानीय तहको निर्वाचनले पनि त्यो प्रमाणित गरेको छ।बागलुङका सन्दर्भमा पनि धेरै युवा पार्टी नेतृत्व तथा स्थानीय पालिकाको नेतृत्वमा चुनिएका छन्। स्थानीय तहको निर्वाचनमा बागलुङमा धेरै युवा निर्वाचित

रातोपाटी ब्रिफिङ : कोरोना संक्रमण युवा पुस्तामा बढी, निर्वाचनबारे अन्योल कायमै

आज २०७८ माघ १० गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा स्थानीय तहको निर्वाचनबारे अन्योल कायमै, कोरोना संक्रमण युवा पुस्तामा बढी, मन्त्री रेणु यादवको समर्थनमा जुलुस, कोरोना संक्रमण : २१ हजार २०१ जनामा परीक्षण गर्दा १० हजार ३१९ संक्रमित, कर्णालीका मुख्यमन्त्रीको सम्पत्ति : ५६ तोला सुनसहित ठाउँठाउँमा जग्गा, मधेस प्रदेश नामकरणले इतिहास रचियो : महन्थ ठाकुर, नेपाली नर्स बे

युवा पुस्तासँग जोडिन अभियान चलाउँदै सभापतिका आकांक्षी निधि

कांग्रेस उपसभापति विमलेन्द्र निधिले युवा पुस्तासँग जोडिने अभियान थाल्ने भएका छन्। युवा पुस्तामा रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक विषयबारे ज्ञान आदानप्रदान गर्न अभियान सञ्चालन गर्न लागेको निधिले जानकारी दिएका छन्।  निधिले...