काठमाडौं । नेकपा दाहाल– नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले गरेकाे छ । महानगरीय अपराध महाशाखाका डीएसपी सुधिर शाहीले नेतृ झाँक्रीलाई बिहीबार पक्राउ पूर्जी थमाएका हुन् । झाँक्रीका समर्थकले भने अहिले निवासबाहिर नाराबाजी गरिरहेका छन् । झाँक्रीलाई प्रहरीले पक्राउ गर्ने भएपछि सामाजिक सञ्जालमा झाँक्रीको समर्थनमा टिप्पणी सुरु भएको छ । अब देश मुडभेडमा : जनार्दन […]
The post रामकुमारी झाँक्री पक्राउ (अपडेट) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.