नेकपाकालीन बहुमत सदस्यलाई ओलीको कटाक्ष : फेरि अर्को फुट चाहिएको छ नि !

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा कालीन बहुमत सचिवालय सदस्यहरूले  एकता अभियान चलाएकोप्रति कटाक्ष गरेका छन्। नेकपा कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले एकताको प्रयास गर्दै मंगलबार छलफल गरेपछि त्यसकाे कटाक्ष गरेका हुन्। एमालेको बागमती प्रदेशस्तरीय पार्टी कार्यकर्ता प्र

सम्बन्धित सामग्री

माधव नेपाललाई ओलीको कटाक्ष : एक दुईवटा पात खस्दैमा पीर मानेर रुख ढल्दैन

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले पार्टी छोडर नयाँ पार्टी गठन गरेको भए पनि कुनै फरक नपर्ने बताएका छन्। आज बिहान युथफोर्सले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ‌ओलीले आफूले पटकपटक सम्झाउँदा पनि पार्टी फुटाएर गएको बताए। फुट नराम्रो भए पनि त्यसले असर नपर्ने उनको दावी थियो।…

मङ्गलबार विशेष : नेकपा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन

काठमाण्डौ – प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै नेकपाको प्रचण्ड–ओली समूहले मङ्गलबार काठमाण्डौ सहित देशका धेरै ठाउँमा शक्ति प्रदर्शन गरेको छ । काठमाण्डौमा भएको कार्यक्रममा पार्टी अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको कटाक्ष गर्दै प्रतिनिधिसभा पुनस्र्थापना हुने दाबी गरे । हेर्नुहोस् आजका मुख्य खबर : नेकपाको फुट : मतदाता र कार्यकर्ताका लागि कागलाई बेल बराबर ! प्रचण्ड-माधव समूहको काठमाण्डौमा शक्ति प्रदर्शन (फाेटाे फिचर) सार्वभौम अधिकार अ...