४ माघ, विराटनगर । पुस २४ मा मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीले दुई पटक मन्त्रिपरिषद् विस्तार गरे । नियुक्तिको भोलिपल्ट शपथ लिनुअघि एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बूलाई मन्त्री बनाए । पुस ३० गते माओवादी केन्द्रबाट दुर्गाप्रसाद चापागाईं र जीवन आचार्य पनि मन्त्री नियुक्त भए । तर कुनै पनि मन्त्रीले मन्त्रालय […]