रुसले अमेरिकालाई आणविक हतियारको निरीक्षण गर्नबाट रोक्यो

रुसले अमेरिकालाई आफ्नो रणनीतिक आणविक हतियारको निरीक्षण गर्न प्रतिबन्ध लगाएको छ । रुसले यो निरीक्षण अस्थायी रूपमा बन्द गरेको बताएको छ। नयाँ स्टार्ट नामको हतियार नियन्त्रण सन्धि अन्तर्गत यो निर्णय गरिएको हो। रुसको विदेश मन्त्रालयले अमेरिकाले यसको फाइदा उठाउँदै आएको र रुसको आफ्नै भूमिमा पर्यवेक्षण गर्ने अधिकारको पालना नगरेको बताएको छ । युक्रेनका कारण आफूमाथि […]