काठमाडौं । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्व मन्त्री गोकुल बास्कोटाले २४ लाख डोज खोप गायब हुँदा र देशको सिमानामा विदेशीले एकलौटी सडक बनाउँदा पनि बिगतमा केपी ओली सरकारलाई प्रश्न गर्ने नागरिक समाज र युवा नेताहरु बेपत्ता भएको टिप्पणी गरेको छ । बास्कोटाले नारायण वाग्ले, गगन थापा र रामकुमारी झाँक्रीहरुप्रति लक्षित गर्दै ओली सरकार हुँदा […]