न्यायिक संग्रहालय स्थापना

सर्वोच्च अदालतले न्यायिक संग्रहालय स्थापना गरेको छ । नेपालको न्यायिक क्षेत्रमा प्रयोग भएका विभिन्न सामग्रीहरुको संरक्षण गर्नका लागि स्थापना भएको न्यायिक संग्रहालयको मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले उद्घाटन गरेका छन्।  न्यायिक संग्रहालयमा...

सम्बन्धित सामग्री

न्यायिक संग्रहालय, जहाँ नेपालको कानुनी इतिहास बुझ्न सकिन्छ

काठमाडौं । सर्वोच्च अदालतको परिसरमा २०७८ भदौ १ गते न्यायिक संग्रहालयको स्थापना भएको थियो । सर्वोच्च अदालतको एनेक्स भवनको पहिलो तल्लामा स्थापित यस न्यायिक संग्रहालय नेपालको पहिलो न्यायिक संग्रहालय हो । संग्रहालयमा नेपालको कानुनी र न्यायिक इतिहास दर्शाउने थुप्रै कानुनी दस्तावेज, विभिन्न अदालतबाट भएका ऐतिहासिक फैसला र सामग्रीहरु रहेका छन्...

भोजपत्रदेखि ताडपत्र समेटिएको यस्तो छ न्यायिक संग्रहालय

काठमाडौँ: पञ्चवर्षीय रणनीतिक योजनाले न्यायिक संग्रहालयको परिकल्पना अघि बढाएसँगै पछिल्लो डेढ वर्षयता न्यायाधीश सपना प्रधान मल्लको संयोजकत्वमा धमाधम काम भयो। नेपालको लिखित कानुनी शासन प्रणाली अवलम्बन हुनुअघिका शिलालेख तथा लिखित कानुनपछिका दस्तावेज खोज्ने क्रम समितिले अघि बढायो। एक वर्षभन्दा लामो समयको मेहनतपछि सर्वोच्चमा न्यायिक संग्रहालय स्थापना भएको छ। मंगलवार प्रधानन्यायाधीश…

सर्वोच्चमा स्थापना भयो न्यायिक संग्रहालय

काठमाडौँः नेपालको न्याय प्रणाली र न्यायिक इतिहासको बारेमा एकै ठाउँमा जानकारी गराउन सकिने उद्देश्यले सर्वोच्च अदालतमा न्यायिक सङ्ग्रहालयको निर्माण गरिएको छ। नेपालको न्यायक्षेत्रको समग्र इतिहास झल्कने गरी निर्माण गरिएको सङ्ग्रहालयको  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उद्घाटन गरे। उनले  सङ्ग्रहालयमार्फत न्याय र कानूनी क्षेत्रका भावी पुस्तालाई नेपालको न्यायप्रणालीको विकास, अवस्था र परिवर्तनका विषय…

सर्वाेच्च अदालतमा ‘न्यायिक संग्रहालय’ स्थापना

काठमाडौं : नेपालको न्याय प्रणाली र न्यायिक इतिहासको बारेमा एकै ठाउमा जानकारी हुनेगरी न्यायिक संग्रहालयको निर्माण गरिएको छ।सर्वोच्च अदालतले नेपालको न्याय क्षेत्रको समग्र इतिहास झल्कने संग्रहालय स्थापना गरेको हो। संग्रहालयको आज एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उद्घाटन गरेका छन्।उद्घाटन समारोहलाई सम्बोधन गर्दै जबराले न्याय र कानूनी क्षेत्रका भावी पुस्तालाई नेपालको न्यायप्रणालीको विकास, अबस्था र परिवर्तनका बिषय अध्ययन गर्न सहयोग मिल्ने बताए।प्रधानन्यायाधीश जबराले न्यायपालिकाक

सर्वोच्चद्वारा न्यायिक संग्रहालय स्थापना

संग्रहालय न्याय क्षेत्रका विभिन्न व्यक्तित्व तथा विद्यार्थीहरूका लागि अध्ययनको केन्द्र हुनसक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । संग्रहालयको पूर्वाधार निर्माणका लागि २२ लाख रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले खोल्यो न्यायिक संग्रहालय

सर्वोच्च अदालतले न्यायिक संग्रहालय स्थापना गरेको छ । नेपालको न्यायिक क्षेत्रमा प्रयोग भएका विभिन्न सामग्रीहरुको संरक्षण गर्नका लागि स्थापना भएको न्यायिक संग्रहालयको मंगलबार प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले उद्घाटन गरेका हुन् । न्यायिक संग्रहालयमा न्यायिक इतिहासलाई जिवन्त राख्ने सामग्रीहरु तत्कालिन फैसलाहरु, आदेश, तत्कालिन न्यायाधिशहरुले प्रयोग गरेका पोशाक लगायतका सामग्रीहरु लगायतका विभिन्न १५ प्रकृतिका ३५० वटा सामग्रीहरु संग्रहालयको प्रदर्शनी कक्षमा राखिएको सर्वोच्च अदालतका सह रजिष्

सर्वोच्चमा न्यायिक संग्रहालय

काठमाडौं : न्यायालयको इतिहास झल्किने गरी संग्रहालय स्थापना गर्न कायममुकाय प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीश संलग्न फूलकोर्टले उच्चस्तरीय सुझाव समिति गठन गरेको छ । सर्वोच्चका न्यायाधीश सपना प्रधान