मेरै कार्यकालमा मेलम्चीको पानी ल्याउँछु : खानेपानी मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले आफ्नै कार्यकालमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने उद्घोष गरेका छन्।

सम्बन्धित सामग्री

अबदेखि काठमाडौंवासीले खानेपानीको अभाव झेल्नु पर्दैन : मन्त्री चौधरी

काभ्रे : नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौंबासीलाई बाह्रै महिना पानी खुवाउन सक्षम रहेकोले अब खानेपानीको समस्या झेल्नु नपर्ने बताएका छन्।शुक्रबार काभ्रेको धुलिखेलस्थित उज्यालो नेपाल संस्थाको सातौं वार्षिक साधारणसभा तथा अन्तरक्रियामा मन्त्री चौधरीले यस्तो बताएका हुन्।उनले भने, 'अस्थायी रूपमा भए पानी अब काठमाडौंबासीलाई बाह्रै महिना मेलम्चीको पानी खुवाइनेछ। आजैबाट काठमाडौंमा खानेपानीको वितरण सुरु भएको छ।'मन्त्री चौधरीले समयमै काठमाडौबासीलाई मेलम्चीको पानी खुवाउन सफल भएक

मङ्सिर २७ गतेसम्ममा मेलम्चीको पानी काठमाण्डाैमा : मन्त्री चौधरी

सिन्धुपाल्चाेक – खानेपानी मन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताउनुभएको छ । आज बुधवार मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगति बुझ्न मुहानस्थल अम्बाथान पुग्नुभएका मन्त्री चौधरीले २७ गतेभित्र काठमाण्डाैमा पानी वितरण सुरु गरिने बताउनुभएको हो । गएकाे जेठ दोस्रो हप्तादेखि बन्द गरिएको मेलम्चीमा गएको सोमवारदेखि सुरुङमा पानी हाल्न थालिएको छ । पानी सुरुङमा हालेको झन्डै १० देखि १२ दिनपछि काठमाण्डाै पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनु...

मंसिर २७ सम्म मेलम्चीको पानी काठमाडौंमा : मन्त्री चौधरी

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले मंसिर २७ गतेसम्ममा मेलम्चीको पानी काठमाडौंमा वितरण गरिने बताउनुभएको छ । बुधबार मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगति बुझ्न मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौंमा पानी वितरण सुरु गरिने बताउनुभएको हो । गत जेठदेखि बन्द गरिएको मेलम्चीमा गत सोमबारदेखि सुरूङमा पानी हाल्न सुरु गरिएको छ । पानी सुरूङमा हालेको […]

मंसिर २७ सम्म मेलम्चीको पानी काठमाडौंमा : मन्त्री चौधरी

सिन्धुपाल्चोक : खानेपानी मन्त्री उमाकान्त चौधरीले यही मंसिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताएका छन्।बुधबार मेलम्ची खानेपानी आयोजनाको कार्य प्रगति बुझ्न मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौँमा पानी वितरण सुरु गरिने बताएका हुन्। गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीमा गएको सोमबारदेखि सुरुङमा पानी हाल्न थालिएको छ। पानी सुरुङमा हालेको करिब १० देखि १२  दिनपछि  काठमाडौँ पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इञ्जिनियर पदमबहादुर क

कृष्णप्रसाद भट्टराई सफल एवं कुशल राजनीतिज्ञ : खानेपानी मन्त्री चौधरी

काठमाडौँ,२७ असार । खानेपानीमन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता स्व कृष्णप्रसाद भट्टराई सफल एवं कुशल राजनीतिज्ञ हुनुहुन्थ्यो भनेका छन्। गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलमा आज पूर्वप्रधानमन्त्री स्व भट्टराईको सालिकको शिलान्यास गर्दै चौधरीले भट्टराई सादा जीवन उच्च विचारका धनी एवं दुरदर्शी नेता रहेको बताएको हो । भट्टराईको सालिक शिलान्यास कार्यक्रममा मन्त्री चौधरीले स्व भट्टराइले मेलम्चीको पानी […]

बाढीले क्षति नगरे वर्षा सकिएलगत्तै मेलम्चीको पानी काठमाडौं आउँछ : मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले वर्षायाममा बाढीले आयोजन स्थलमा क्षति नगरे वर्षा सकिएलगत्तै काठमाडौंमा मेलम्चीको पानी आउने बताएका छन् । प्रतिनिधिसभामा मंगलबार आगामी आर्थिक वर्षका लागि खानेपानी मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा बोल्दै मन्त्री चौधरीले वर्षाको समयमा सुरुङलाई थप क्षति हुनबाट जोगाउन सकेमा वर्षा सकिए बितिकै पानी सञ्चालन गर्न सकिने बताएका छन् । मन्त्री चौधरीले मेलम्ची जलाधारमाथि करोडौं घनमिटर गेग्रान थुप्रिएर बसेको बताए । वर्षाको बेला लेदोको रुपमा बग्ने सम्भावना रहेको

मेलम्चीको पानी बन्द भए पनि वैकल्पिक श्रोतबाट राजधानीबासीलाई पानी : मन्त्री चौधरी

काठमाडौं– खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी वितरण बन्द गरिने बताएका छन् । खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौंतर्फ स्थानान्तरण गर्ने काम बन्द गरे पनि सरकारले वैकल्पिक स्रोतको व्यवस्था गरी थप १७ करोड लिटर पानी आपूर्ति गरिने बताए । ‘यस वर्षको मनसुन भारतको केरलामा प्रवेश गरिसकेको र जल […]

चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं पुर्‍याउछौं : मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्‍याउने बताएका छन् । बिहीबार मेलम्ची खानेपानीको हेडबक्स बाँध स्थल हेलम्बुमा पुगेर मन्त्री चौधरीले सरकारले घोषणा गरे अनुसार...

मेलम्चीको पानी सरकारले घोषणा गरेकै समयमा आउँछ : खानेपानी मन्त्री चौधरी

काठमाडौं : खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीले सरकारले घोषणा गरेको समयमै पिउन पाउने बताएका छन्। केयूकेएलको १४औं वार्षिकोत्सम समारोहलाई आइतवार सम्बोधन गर्दै चौधरीले मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीलाई यसै वर्षभित्र खुवाउने भनी सरकारले गरेको घोषणा र प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीको नाममा संवोधन गरेको समय अवधिभित्रै काठमाडौंमा पानी ल्याउने…