चित्रबहादुर केसीले प्रचण्डलाई विश्वासकाे मत नदिने

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।

सम्बन्धित सामग्री

प्रचण्डलाई विश्वासकाे मत दिँदै दिँदैनाैँ : चित्रबहादुर केसी

काठमाडाैँ – राष्ट्रिय जनमाेर्चा (राजमाे) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकाे सरकारलाई विश्वासकाे मत नदिने भएकाे छ। साेमबार नयाँ बानेश्वरस्थित संघीय सांसद् भवन पुगेका राजमाे अध्यक्ष तथा सांसद् चित्रबहादुर केसीले आफूहरूले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत नदिने जानकारी दिएका हुन्। सञ्चारकर्मीहरूसँगकाे कुराकानीमा उनले अन्य दल: नेपाली कांग्रेस, नेकपा एमाले र […]