म्याद सकिन लाग्दा पनि दुई जिल्ला जोड्ने पुलको काम सुरु भएन

बागलुङमा ठेकेदार कम्पनीको लापरबाहीका कारण धेरै साना तथा ठूला योजना समयमै सम्पन्न हुन सकेका छैनन् । योजना समयमै सम्पन्न नहुँदा स्थानीयवासी मर्कामा पर्दै आएका छन् । जिल्लाको जैमिनी नगरपालिका–६ अर्जेवा, सुम्सा र पर्वतको फलेबास जोड्ने मोटरेबल पुल निर्माणका लागि सम्झौता भएको दुई वर्ष पूरा सक्यो तर अहिलेसम्म काम भएको छैन । तीस महिनामा पुल निर्माण …