बेलझुडीमा गौशाला सञ्चालन

दाङ– तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुडीमा गौशाला सञ्चालनमा ल्याइएको छ । नेपाल संस्कृत विश्वविद्यालयको स्वामित्वको जग्गामा योगी आदित्यनाथ फाउण्डेशनले तुलसीपुर र घोराही उपमहानगरपालिकाको समन्वयमा गौशाला सञ्चालनमा ल्याएको हो । यहाँका बजार, सडक तथा ग्रामीण क्षेत्रमा भौतारिने छाडा गाईगोरुको संरक्षणका लागि करिब ४५ बिघा जग्गा भाडामा लिएर गौशाला सञ्चालनमा ल्याएको योगी आदित्यनाथ फाउण्डेशनका संरक्षक भरतनाथ योगीले बताए । […]

सम्बन्धित सामग्री

गौशाला चलाउन महायज्ञ गरिँदै

पोखरा – गौशाला सञ्चालनार्थ भागवत ज्ञान महायज्ञ आयोजना गरिएको छ। पोखरा महानगरपालिका–१४ बाच्छेबडुवामा पुष्करिणी परोपकार गोकुल धाममा रहेको गौशाला सञ्चालन गर्न महायज्ञको आयोजना गरिएको हो। पुस २६ देखि माघ ४ गतेसम्म सञ्चालन हुने महायज्ञमा कमलनयन गौतमले प्रवचन दिनेछन्। हरेक दिन पूजा एवं पाठपारायण हुनेछ। राष्ट्रिय परोपकार महासंघ नेपालको १६ औं वार्षिक उत्सवको अवसरमा महायज्ञ सञ्चालन […]

चौपायालाई गौशाला निर्माण, गाँसको छैन टुंगो

काठमाडौं, २० असार । कैलालीको भजनी नगरपालिका–१ मा सामुदायिक चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरिएको छ । गौशाला बनेपछि चौपायाको सास्ती खेप्दै आएका किसानलाई राहत मिलेको छ । किसानलाई खेती जोगिँदा राहत भए पनि व्यवस्थापन गरिएका चौपायालाई खाने आहाराको भने अभाव भएको छ । भजनीकी मनसरा बोहरा चौपाया व्यवस्थापन भएदेखि त्यहाँ काम गर्दै आईरहेकी छन् […]

मरेका चौपाया व्यवस्थापन नहुँदा गौशाला दुर्गन्धित

भजनी, २० चैत । कैलालीको जानकी गाउँपालिका वडा नं १ दुर्गौलीमा मरेका चौपाया व्यवस्थापन नहुँदा गौशाला दुर्गन्धित बनेको छ । गाउँपालिका कार्यालयबाट करिब तीन सय मिटरको दूरीमा गौशाला बनेको छ । केही समय किसानको अन्न बाली जोगाउनका लागि बनाइएको गौशालामा गाउँपालिका र स्थानीय किसानको लगानी छ । संयुक्तरुपमा लगानी भएको गौशाला बाहिरबाट राम्रो देखिए पनि त्यसभित्रको […]

गौशाला नगरपालिकामा ‘मौसम स्टेसन’ जडान

जनकपुरधाम – गौशाला नगरपालिकाले नगरपालिकाको मौसमबारे जानकारीका लागि नगरपालिकाको कार्यालयमा मौसम स्टेसन जडान गरेको छ। मौसमसम्बन्धी जानकारीका लागि नगरपालिकाले नगर कार्यपालिकाको कार्यालयमा मौसमसम्बन्धी सम्पूर्ण जानकारी गराउन मौसम स्टेशन जडान गरेको गौशाला नगरपालिकाले जनाएको छ। मौसम स्टेसन जडान भएपछि यस क्षेत्रको मौसमसम्बन्धी सम्पूर्ण जानकारी जस्तैः बाहिरी र भित्री तापक्रम, वर्षाको मात्रा, प्रकाशको अवस्था, वायुको दिशा, प्रवेग […]

गाई संरक्षणलाई काफलडाँडामा गौशाला स्थापना

काठमाडौँ,२१ भदौ । स्याङ्जाको वालिङ– ८ काफलडाँडामा गौशाला निर्माण गरिएको छ । वालिङ नगरपालिकाले गाई संरक्षणका लागि वालिङ–१० स्थित स्वर्गाश्रममा निर्माण गरेको गौशालालाई स्थानान्तरण गरी काफलडाँडास्थित शिवालय धुनीको गुठीमा गौशाला बनाएर सञ्चालन गरेको हो । शिवालय धुनीको गुठीमा व्यवस्थित तरिकाको गौशाला निर्माण गरी गाई स्थानान्तरण गरिएको वालिङ नगरपालिका–८ का पूर्ववडा सदस्य अनन्तराज शर्माले बताए । […]

गाई संरक्षणलाई काफलडाँडामा गौशाला

वालिङ नगरपालिकाले गाई संरक्षणका लागि वालिङ–१० स्थित स्वर्गाश्रममा निर्माण गरेको गौशालालाई स्थानान्तरण गरी काफलडाँडास्थित शिवालय धुनीको गुठीमा गौशाला बनाएर सञ्चालन गरेको हो।...

बजेट खाने गौशाला !

दाङको दंगीशरण गाउँपालिका वडा नं.६ चिसापानीमा २०७५ सालमा गौशाला संचालनमा ल्याइयो । वडाको पहलमा उक्त गौशाला संचालनमा ल्याएपनि त्यो गौशाला अहिले बजेट खन्याउने र पैसा कुम्ल्याउने माध्याम बनेको छ ।...

महोत्तरीको गौशाला नगरपालिकामा जसपाको अग्रता

जनकपुरधाम – महोत्तरीको गौशाला नगरपालिकामा जनता समाजवादी पार्टीले सुरुवाति अग्रता कायम गरेको छ। गौशाला–१ मा १ सय ५० मत गणना हुँदा जसपाका दिपेन्द्र महतोले ४५ मत ल्याएका छन्। उनका निकटम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका विष्णु बहादुर योन्जनले २५ मत ल्याएका छन्। यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका देवनारायण महतो कोइरीले २४, नेपाली कांग्रेसका वसन्त कुमार गुरुङ्गले १८, […]

महोत्तरीको गौशाला नगरपालिकामा मतदान रोकियो

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिकाको एउटा मतदान केन्द्रमा मतदान प्रक्रिया अवरुद्ध बनेको छ। गौशाला–९ स्थित बिषहरपुर मतदान केन्द्रमा एक जना मतदाताको साथबाट दुईवटा मतपत्र फेला परेपछि विवाद चर्किएको हो। जसका कारण करिब एक घण्टादेखि मतदान प्रक्रिया अवरुद्ध बनेको छ। मतदानस्थलबाट स्थानीयले दिएको जानकारीअनुसार फेला परेको दुईवटा मतपत्र मध्ये एउटा नमुना मतपत्र रहेको छ। इलाका प्रहरी […]

तुलसीको फूलबारीमा २ करोडको लगानीमा गौशाला सञ्चालन

तुलसीपुर उपमहानगरपालिका १३ फूलबारीस्थित बहुउदेश्यीय गौशाला सञ्चालनमा आएको छ। गोलौराबाट सयौं गाई स्थान्तरण गर्दै शुक्रबारदेखि फुलबारीमा गौशाला औपचारिक रूपमा सञ्चालनमा आएको हो।