सिरहामा कुटपिटबाट मृत्यु, दुईजना पक्राउ

काठमाडौं । सिरहामा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । सिरहा नगरपालिका–१३, फुलवरिया बस्ने ५४ वर्षीय धनेश्वर महराको कुटपिटबाट भएको हो । कुटपिटमा संलग्न रहेको आरोपमा सोही ठाउँ बस्ने ४१ वर्षीय लक्ष्मी महरा र उनकै भाइ ३२ वर्षीय ब्रहमदेव महरालाई प्रहरीले पक्राउ गरेको छ । धनेश्वरले पर्खाल लगाएको विषयलाई लिएर उनीहरूले कुटपिट गर्दा...

सम्बन्धित सामग्री

बारामा कुटपिटबाट मृत्यु, दुईजना पक्राउ

काठमाडौं । बाराको आदर्श कोतवाल गाउँपालिका–६ पटेर्वा बस्ने प्रभुप्रसाद कुशवाहाको कटुपिटबाट मृत्यु भएको घटनामा संलग्न आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीय किशोरी कुशवाहा र ५५ वर्षीय रामप्रवेश महतो रहेका छन् ।  किशोरी कुशवाहा, रामप्रवेश महतो र सोही ठाउँ बस्ने ५० वर्षीय हीरामण कुशवाहा समेतले...