जोखिम मूल्याङ्कन गरेर अन्तर्राष्ट्रिय हवाइ उडान अनुमति दिने सीसीएमसीको निर्णय

काठमाडौँः कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमण जोखिमको अवस्था मूल्याङ्कन गरेर सबै देशहरुमा हवाइ उडानको अनुमति दिने निर्णय गरेको छ। मंगलबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि आवश्यकता अनुसार उडान अनुमति दिने निर्णय गरेको हो।  जोखिम मुल्याङ्कन गरी अन्य मुकुलमा पनि