काठमाडौं, २१ कात्तिक । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना सेल्टा डी भिगोसँग बराबरीमा रोकिएको छ । आईतबार राति भएको रोमान्चक खेलमा बार्सिलोना सेल्टा डी भिगोसँग ३–३ गोल अन्तरको बराबरीमा रोकिएको हो । सुरुवाती तीन गोलको अग्रतालाई बचाउन नसक्दा बार्सिलोनाले बराबरीमा रोकिन बाध्य भयो । खेलको ५औं मिनेटमा अंशु फातीले गोल गर्दै बार्सिलानालाई सुरुवाति अग्रता दिलाएका […]