ललितपुरमा असोज एक गतेदेखि विद्यालय खुल्ने

ललितपुर महानगरपालिकामा असोज एक गतेदेखि विद्यालय खुल्ने भएका छन् । 

सम्बन्धित सामग्री

धरानमा तिहारपछि मात्रै विद्यालय खुल्ने

४ असोज, काठमाडौं । धरान उपमहानगरपालिकाले तिहारपछि मात्रै विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय खोल्ने निर्णय गरेको छ । स्थानीय तहमा कोरोना संक्रमणको जोखिम अझै कायमै रहेको र बालबालिकालाई विद्यालय पठाउन अभिभावक तयार नभएकोले वैकल्पिक सिकाइलाई नै जोड दिने र तिहारपछि मात्रै विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख रत्नबहादुर कटुवालले जानकारी दिए […]

म्याग्दीमा असोज १ गतेदेखि विद्यालय खुल्ने

कोरोना भाइरसको दोस्रो लहरको महामारी फैलिएपछि बन्द भएका म्याग्दीका शैक्षिक संस्था र तातोपानीका कुण्ड असोज १ गतेदेखि खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा आज बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गत वैशाख दोस्रो हप्तादेखि बन्द भएका शैक्षिक संस्था र तातोपानीका कुण्ड खुलाउने निर्णय गरेको हो ।      प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले कोभिड–१९ सम्बन्धी सूक्ष्म योजना र ‘स्मार्ट लकडाउन’ को अवधारणाअनुसार विद्यालय र तातोपानी कुण्ड खुलाउने निर्णय गरिएको जानकारी दिए । ...

कुश्मामा असोज १ गतेदेखि विद्यालय खुल्ने

कुश्मा नगरपालिकाले सबै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्ने भएको छ । कोरोना सङ्क्रमण नियन्त्रण हुन थालेपछि आइतबार बसेको नगर शिक्षा समितिको बैठकले बन्द रहेका विद्यालय खोल्ने निर्णय गरेको हो । नगरप्रमुख रामचन्द्र जोशीले आगामी असोज १ गतेबाट सबै विद्यालय खोल्ने निर्णय भएको जानकारी दिए।      नगरपालिकामा सङ्क्रमणको दोस्रो लहरपश्चात् वैशाखदेखि भौतिक उपस्थितिमा हुने पठनपाठन रोकिएको थियो । केही विद्यालयले अनलाइनमार्फत पढाइ सञ्चालन गरे पनि ग्रामीण क्षेत्रका अधिकांश विद्यालयले इन्टरनेटको असुविधाका क...

मापदण्ड अपनाएर काठमाडौंमा असोजदेखि विद्यालय खुल्ने

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा अभिभावक, शिक्षक, विद्यार्थी, स्थानीय तहका शिक्षा हेर्ने प्रतिनिधि र जिल्ला विकास तथा समन्वय एकाइका प्रमुखहरूको सहभागितामा सोमबार दिउँसो बसेको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गर...

असोज एक देखि काठमाडौं उपत्यकाका विद्यालय खुल्ने

काठमाडौं । कोभिड–१९ को अत्यासलाग्दो संक्रमणले डेढ वर्षदेखि बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालय असोज १ गतेदेखि खुल्ने भएका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले संक्रमणको अवस्था हेरेर स्थानीय तहले विद्यालय खोल्न सक्ने निर्णय गरेका हुन् । विद्यालय खोल्नुअघि स्थानीय तहहरूले अभिभावक र शिक्षकसँग छलफल भने गर्नुपर्नेछ । विद्यालय सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य […]

काठमाडौँ उपत्यकामा असोज १ गतेदेखि विद्यालय खुल्ने

काठमाडौँ – काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली र स्थानीय तहका प्रतिनिधिबीच सोमबार भएको बैठकले १ असोजबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए। स्थानीय तहहरूले आ–आफ्नो क्षेत्रको अवस्था हेरेर विद्यालय खोल्न सक्ने उनले बताए। ‘अब कोभिड–१९ को जोखिम कम भएका […]

काठमाडौँ उपत्यकामा असोज १ गतेदेखि विद्यालय खुल्ने

काठमाडौँ । आगामी असोज १ गतेदेखि काठमाडौँ उपत्यकामा विद्यालय खुल्ने भएका छन् । सोमबार दिउँसो काठमाडौँका सिडिओ लगायत उपत्यकाका स्थानीय तहहरूबीच भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।

काठमाडाैं उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने

काठमाडाैं ।  काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने भएका छन्। आज दिउँसो काठमाडौं सिडिओ लगायत उपत्यकाका स्थानीय तहहरूबीच भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो। काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले उपत्यकाका स्थानीय तहहरूले कोभिडको अवस्था हेरी असोज १ गतेदेखि विद्यालय खोल्न सक्ने बताए । पराजुलीका अनुसार विद्यालय सञ्चालन […] The post काठमाडाैं उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

काठमाडौँका सबै विद्यालय खुल्ने

काठमाडौँका सबै विद्यालय खुल्ने भएका छन् । असोज १ गतेदेखि काठमाडौँका सबै विद्यालयहरु खुल्ने भएका हुन् ।जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सरकारी र निजी सबै खाले विद्यालय खोल्न दिने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय र काठमाडौं नगरपालिकाबीचको संयुक्त बैठकले असोज १ गतेदेखि कोभिडका प्रोटोकल पालना गर्दै विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।यसअघि १६ भदौको डीसीसीएमसीको बैठकले भौतिकरुपमा विद्यालय संचालन गनै अनिवार्य रुपमा प्रशासनको अनुमति लिनुपर्ने निर्णय गरेको थियो ।तर, अहिले संक्रमण र मृत्युदर केही घटेकाले भौतिकरुपमै पठनपाठन गर्न दिईने निर्णय भएको प्रशासनले जनाएको छ ।

काठमाडौँमा असोज १ गतेबाट विद्यालय खुल्ने

काठमाडौँ- असोज १ गतेबाट काठमाडौँका सामुदायिक तथा निजी विद्यालय सञ्‍चालनमा आउने भएका छन् । सोमबार काठमाडौँ महानगरपालिकालगायत अन्य स्थानीय तहसँगको छलफलमा विद्यालय खोल्न दिने निर्णय भएको हो । नगरपालिकाको शिक्षा महाशाखाले कोभिडको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने गरी सहमति भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख …