झलनाथ खनालले एमसीसी अनुमोदनका लागि मतदान नगर्ने

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी परियोजना संसद्‍बाट स्वीकृतका लागि मतदान नगर्ने भएका छन् । आज बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा आफ्नो भनाई राखेर संसद् भवनबाट बाहिरिएका उनले उनले यथास्थितिमा एमसीसी परियोजना पास गर्न नहुने बताए । २०५४ सालमा भएको महाकाली सन्धि गर्ने क्षणलाई स्मरण गर्दै उनले त्यो बेला सो सन्धिले मुलुकको कायापलट हुने व्याख्या भएको बताउँदै अहिले एमसीसीको सन्दर्भमा भएको ११ बुँदे व्याख्यात्मक घोषणा पनि त्यस्तै भएको बताए । उनले यथास्थितिमा एमसीसी सम

सम्बन्धित सामग्री

माओवादीका नेता भन्छन्– एमसीसी आज संसद्मा टेबल हुन्छ

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का नेताहरूले अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता अनुमोदनका लागि आज संसद्मा टेबल हुने बताएका छन् । बाह्रखरीसँग माओवादी केन्द्रका एक नेताले एमसीसी टेबल गर्न पार्टीमा सहमति जुटेको दाबी गरे । तर, टेबल गर्न दिए पनि पक्षमा भने मतदान नगर्ने ती नेताको भनाइ छ । “एमसीसी आज संसद्मा...