डिएसपी ठगबहादुर केसी निलम्बित

काठमाडाैँ – गृह मन्त्रालयले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ। नेपाल प्रहरीले गरेको सिफारिसका आधारमा मन्त्रालयले केसीलाई निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। यसअघि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले सुन व्यवसायीसँग घुस मागेको आरोपमा आइतबार राति पक्राउ […]

सम्बन्धित सामग्री

डिएसपी ठगबहादुर केसी बर्खास्त

काठमाडौं । गत वर्ष बुटवलमा सुनसहित पक्राउ परेका नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसीलाई गृह मन्त्रालयले बर्खास्त गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा मन्त्रालयले भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी उनलाई बर्खास्त गरेको हो । छानबिनका क्रममा डीएसपी केसीले गम्भीर गल्ती गरेको देखिएपछि बर्खास्तका लागि सिफारिस गरिएको थियो । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत रहेका […]

डिएसपी ठगबहादुर केसी निलम्बन

काठमाडौं । बुटवल इलाका प्रहरी कार्यालयका डिएसपी ठगबहादुर केसी निलम्बनमा परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको थियो । अवैध सुनमा डिएसपी केसीले रकम लिएको आरोप लागेपछि छानविन गर्न भन्दै प्रहरीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको हो । प्रहरी प्रधान कार्यालय नक्सालको अनुमति पाएपछि सिआइबीले अनुसन्धान थालेको थियो । खिमबहादुर जिसीको साथबाट […]

डिएसपी ठगबहादुर केसी निलम्बित

काठमाडौं :  बुटवल इलाका प्रहरी कार्यालयका डिएसपी ठगबहादुर केसी  निलम्बनमा परेका छन्। आइतवार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको थियो। बरामद गरिएको अवैध सुनमा डिएसपी केसीले रकम लिएको आरोप लागेपछि छानविन गर्न भन्दै प्रहरीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको हो। प्रहरी प्रधान कार्यालय नक्सालको अनुमति पाएपछि सिआइबीले अनुसन्धान थालेको…

डिएसपी ठगबहादुर केसी सुन र घुसकाण्डमा पक्राउ

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसी सुन र घुसकाण्डमा पक्राउ पर्नुभएको छ । उहाँलाई जिल्ला प्रहरी कार्यालय भैरहवाको हिरासतमा राखिएको छ।

बुटवलका डिएसपी ठगबहादुर केसी पक्राउ

काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुन कारोबर सम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा खानतलासी गर्दा लाखौं नगद फेला परेको प्रहरी स्रोतले बताएको हाे । प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट गएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै […]

सुन र नगदसहित डिएसपी केसी प्रहरी नियन्त्रणमा

बुटवल – इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी)ठगबहादुर केसी प्रहरीकै अनुसन्धान टोलीको फन्दामा परेका छन्। प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौँबाट आएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको बुझिएको छ। तर, घटना गुपचुप राखिएको छ। सुनको कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले आइतबार साँझ निवासमा खानतलासी […]

३५ तोला सुन र नगदसहित डिएसपी ठगबहादुर केसी नियन्त्रणमा

प्रहरीले केसीलाई नियन्त्रणमा लिई खानतलासी गर्दा निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद गरेको छ ।

डिएसपी ठगबहादुरलाई नै समात्यो प्रहरीले, अपराधको कनेक्सन सुनसँग

काठमाडौः  बुटवल इलाका प्रहरी कार्यालयका डिएसपी ठगबहादुर केसी पक्राउ परेका छन्। आइतवार केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको हो। बरामद गरिएको अवैध सुनमा डिएसपी केसीले रकम लिएको आरोप लागेपछि छानविन गर्न भन्दै प्रहरीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको हो। प्रहरी प्रधान कार्यालय नक्सालको अनुमति पाएपछि सिआइबीले अनुसन्धान थालेको थियो।…

वडाध्यक्षलाई स्विमिङ पुलमा चोबल्ने डिएसपी विरुद्ध आन्दोलन

रूपन्देहीको तिलोत्तमा नगरपालिका– ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई स्वीमिङ पुलमा चोबल्ने इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसी विरुद्ध आन्दोलन सुरु भएको छ। राष्ट्रिय युवा संघको नेतृत्वमा डिएसपी केसीलाई कारवाहीको माग ...