मेयर कप राष्ट्रिय ब्याडमिन्टन अर्को साता

ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा दोस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता अर्को साता हुने भएको छ ।

सम्बन्धित सामग्री

अभयलाई दोहोरो सफलता

आर्मीका अभय महरा दोस्रो मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल र यु–१७ दुवैतर्फ अन्तिम आठमा प्रवेश गर्नुभएको छ ।

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पुस ३ गते देखि

२१ मंसिर,  काठमाडौं । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सह-आयोजनामा दोश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता यहि पुस ३ गते बाट हुने भएको छ । र्‍याङ्किग प्रतियोगिता समेत रहेको प्रतियोगितालाई ललितपुर नगरपालिकाको मुख्य प्रायोजन रहेको छ । प्रतियोगितामा पुरुष एकल, महिला एकल, यु-१७ छात्र तथा छात्रा एकल, नेपाल ब्याडमिन्टन संघको […]

राष्ट्रिय ब्याडमिन्टन पुसमा

ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा दोश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पुस ३ बाट सुरु हुने भएको छ ।

प्रिन्स र रसिलाले जिते मेयर कप

राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाल र रसिला महर्जन प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

प्रिन्स र रशिलालाई उपाधि

ललितपुर (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियनद्धय नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । प्रिन्स पुरुष एकलतर्फ तथा रशिला महिला एकलमा च्याम्पियन बनेकी हुन् । यि दुवै गत कात्तिकमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा पनि च्याम्पियन बनेका थिए […]

रशिला र अनु फाइनलमा

९ मंसिर, काठमाडौं । नेपाली सेनाका रशिला महर्जन र अनुमाया राई प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को फाइनल प्रवेश गरेका छन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला एकलतर्फ उपाधि नजिक पुग्ने क्रममा राष्ट्रिय च्याम्पियन रशिलाले एपीएफकी शोभा गौचनलाई २१–१२, २१–९ ले पराजित गरेकी […]

रशिला र अनु फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन तथा विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन र अनुमाया राई प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला एकलतर्फ उपाधिनजिक पुग्ने क्रममा रशिलाले एपिएफकी शोभा गौचनलाई २१–१२ र २१–९ ले पराजित […]

रशिला र अनु क्वाटरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – नेपाली सेनाकी रशिला महर्जन र अनुमाया राई प्र्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला एकलतर्फ नवौं राष्ट्रिय खेलकुदककी च्याम्पियन रशिलाले सुर्खेतकी अग्रिमा भण्डारीलाई २१–९ र २१–१० ले तथा अनुले पाँचथरकी रिना तामा–लाई […]

आर्मीका पविन दोश्रो चरणमा

ललितपुर (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका पविन लिनथेप प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गरेका छन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा बुधबारबाट भएको प्रतियोगिताको पुरुष एकलतर्फ हुम्लाका दशरथ बुढालाई २१–१२ र २१–९ को सोझो सेटमा पराजित गर्दै पविन दोस्रो चरणमा प्रवेश गरेका […]

ललितपुर मेयर कप ब्याडमिन्टन मंसिरमा

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना, नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा प्रथम ललितपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मंसिरमा आयोजना हुने भएको छ । ७ देखि १० मंसिरसम्म आयोजना हुने प्रतियोगितामा पुरुष र महिला एकल (खुल्ला), पुरुष युगल (उच्च २० बरियता बाहेक), यु–१७ छात्र र छात्रा एकल तथा […]