केही दिनमा नै रसियाले युक्रेनमाथि आक्रमण गर्नसक्छः वाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार भनेका छन् कि अबको केही दिनमा रुसले युक्रेनमा आक्रमण गर्न सक्ने धेरै सङ्केतहरू छन्। रुस र अमेरिकाबीच बढेको तनावको बीचमा बाइडेनको टिप्पणी आएको हो।