बेलबारी बुद्ध एयर आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता कार्तिक १५ देखि

मोरङ – मोरङको बेलबारी नगरपालिकामा हुने बेलबारी बुद्ध एयर आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता कार्तिक १५ बाट हुने भएको छ। बुधबार बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतले प्रतियोगिता कार्तिक १५ देखि २५ गतेसम्म लक्ष्मीमार्गस्थित खेलमैदानमा हुने जानकारी दिए । प्रवक्ता बस्नेतका अनुसार यसपटक प्रतियोगितामा विजेताको पुरस्कार राशि बृद्धि गरिएको जानकारी दिए। प्रतियोगितामा यसपटक विजयी […]