नेपाल वायुसेवाले काठमाडौं-दिल्ली उडान थप्दै

काठमाडौं : नेपाल वायुसेवा निगमले यही फागुन ३० देखि काठमाडौ(दिल्ली रुटमा दैनिक दुई उडान गर्ने भएको छ।भारत सरकारले भारतमा सबै प्रकारका व्यवसायिक उडान खुला गरेसँगै दिल्लीका लागि दैनिक दुई उडान गर्ने नेपाल एयरलाइन्सले जनाएको छ।अहिले यस रुटमा निगमले दैनिक एक उडान गरिरहेको छ। हाल भारतबाट भिस्तारा एयर, इण्डिगो एयर र एयर इण्डियाले नियमित उडान गरिरहेका छन्।नेपालबाट यो रुटमा उडान भर्ने निगम एक्लो कम्पनी हो। भारतको बनारसमा बुद्ध एयरले उडान भर्दै आएकोमा कोरोनाको संक्रमणपछि बन्द गरेको छ।   

सम्बन्धित सामग्री

निगमलाई प्राधिकरणको स्पष्टीकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्राधिकरणले सोमबार विज्ञप्ति जारी गर्दै उडान तालिका स्वीकृत नगराई बोर्डिङ पास दिएर गैरकानुनी रुपमा उडान गर्न खोज्नुको कारण सोधेको हो ।प्राधिकरणले जाडो याम (अक्टोबर ३० देखि मार्च २५ सम्म)को उडान कार्यतालिका सार्वजनिक गर्दै कार्यतालिका अनुसार निगमको आइतबार अपरान्हको काठमाडौं–दिल्ली उडान नभएको र […]

उडान रद्द हुँदा काठमाडौँमै रोकिएका यात्रुलाई  दिल्ली लगिदै

आइतबार काठमाडौं–दिल्ली उडान रद्द भएका कारण नेपालमै रोकिएका यात्रुलाई नेपाल वायुसेवा निगमले सोमबार दिल्ली लैजाने भएको छ । नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आइतबारको उडान रद्द हुँदा रोकिएका आफ्ना यात्रुलाई निगमकै जहाजले आज अपरान्ह दिल्ली पु¥याउने भएको हो ।उनका अनुसार दुई सय ४७ मध्ये बाँकी रहेका एक सय ५० यात्रुलाई निगमले दिउँसोको आफ्नै उडान र अरु वायुसेवा कम्पनीसँगको सहकार्यमा दिल्ली पु¥याउने तयारी रहेको छ । केही यात्रुलाई निगमले आइतबार नै अन्य वायुसेवा कम

काठमाडौं-दिल्ली उडान संख्या थप

नयाँ दिल्ली र काठमाडौंबीच दैनिक हवाइ उडान (फ्लाइट) को संख्या बढाइएको छ । भारतले सबै मुलकमा व्यावसायिक रुपमा प्रतिस्पर्धी किसिमले उडानको अनुमति भने खुलाइसकेको छैन । तर काठमाडौंका लागि भने उडान संख्या थपिएको हो । बुधबार दिल्ली–काठमाडौं–दिल्ली दुईतर्फी ४/४ वटा उडान भएका छन् ।

काठमाडौं–दिल्ली उडान सातामा छ दिन

सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान सङ्ख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।

काठमाडौं–दिल्ली उडान सातामा छ दिन

सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान सङ्ख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।

काठमाडौं–दिल्ली उडान सातामा छ दिन

सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान सङ्ख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।

काठमाडौं–दिल्ली उडान सातामा छ दिन

सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान सङ्ख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।

काठमाडौं-दिल्ली उडान हप्तामा छ दिन

कोरोना भाइरस संक्रमणको जोखिमका कारण कटौती गरिएको काठमाडौं र भारतको राजधानी नयाँ दिल्लीबीचको उडानमा व्यापक थप हुने भएको छ । अहिले भारतको नयाँ दिल्लीमा साताको दुई उडान भइरहेकोमा अब सातामा कुल ६ उडान हुने भएको छ । नेपाल एयरलाइन्सका महाप्रवन्क डिमप्रसाद पौडेलका अनुसार अब नयाँ दिल्लीमा काठमाडौंबाट सोमबार, बुधबार र शनिबार नेवानिको उडान हुने छ …

न्यारोबडीबाट काठमाडौं-दिल्ली उडान, नेपाल एयरलाइन्सले थाल्यो टिकट बिक्री

२९ मंसिर, काठमाडौं । आगामी बिहीबारबाट काठमाडौं-दिल्ली रुटम नियमित हवाई उडान सुरु हुने भएको छ । एयर ट्रान्सपोर्ट बबल स्कीममार्फत दिल्ली काठमाडौं नेपाल एयरलाइन्स र एयर इण्डियाको उडान सुरु हनु लागेको हो । यसका लागि नेपाल …

जेटले उडान बन्द गरेपछि नेपाल एयरलाइन्सले काठमाडौं–दिल्ली उडान थप्ने

सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले काठमाडौं–दिल्ली रुटमा अबदेखि दैनिक २ उडान गर्ने भएको छ।