भैरहवाबाट हङकङ र दिल्ली उडान तयारी

काठमाडौं, असार १३ । नेपाल वायुसेवा निगमले भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई लक्षित गरेर उडान सुरु गर्ने भएको छ । निगमले हाल हरेक मङ्गलबार गर्दै आएको काठमाडौँ–मलेसिया–भैरहवा–काठमाडौँ उडानमार्फत भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उडान गर्न लागेको हो । निगमका प्रवक्ता रमेश पौडेलले भने, “हाल मलेसियाबाट भैरहवामा अवतरण हुँदै […]

सम्बन्धित सामग्री

पहिलो कनेक्टिङ फ्लाइटमै निगमले यात्रु पाएन

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले सुरु गरेको पहिलो कनेक्टिङ फ्लाइटमै यात्रु पाउन सकेन । निगमले मंगलबारदेखि भैरहवाबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्ली उडान सुरु गरेको छ । काठमाडौं ट्रान्जिट भएर दिल्ली र...

निगमले भैरहवाबाट काठमाडौंलाई ट्रान्जिट बनाई हङकङ र दिल्ली उडान गर्ने

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट

निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्ली उडान गर्दै

काठमाडौँ – नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र दिल्लीका लागि नियमित उडान गर्ने भएको छ। निगमले आइतबार विज्ञप्ति जारी गर्दै काठमाडौँलाई ट्रान्जिट बनाएर भदौ १२ गतेदेखि भैरहवाबाट हङकङ र दिल्ली उडानका लागि टिकट बुकिङसमेत खुला गरिएको जनाएको छ। ‘नेपाल वायुसेवा निगमले २०८० भाद्र १२ गते तदनुसार २९ अगस्ट […]

निगमको चरम लापरबाहीले साढे पाँच सय यात्रुको बिचल्ली

नेपाल वायुसेवा निगमको आइतबारको दिल्ली उडान रद्द नभएको भए पाल्पाकी वर्षा पराजुली सोमबार जापान पुगिसकेकी हुन्थिन् । भारतको नयाँदिल्लीलाई ट्रान्जिट बनाएर हङकङ हुँदै जापानको ओसाका पुग्नुपर्ने उनी सोमबार दिउँसो न्युरोडस्थित निगम...

भैरहवाबाट हङकङ र दिल्ली उडान तयारी

नेपाल वायुसेवा निगमले भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई लक्षित गरेर उडान सुरु गर्ने भएको छ । निगमले हाल हरेक मङ्गलबार गर्दै आएको काठमाडौँ–मलेसिया–भैरहवा–काठमाडौँ उडानमार्फत भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उडान गर्न लागेको हो ।