पल प्रकरण : नवलपरासीको जिल्ला अदालतमा पनि बालिकाले फेरिन् बयान

काठमाडौँ- अभिनेता पल शाह जोडिएको जबर्जस्ती करणी मुद्दामा पीडित भनिएकी बालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् । उनले तनहुँ जिल्ला अदालतमाझैं आफूमाथि जबर्जस्ती करणी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको भनी बकपत्र गरेकी हुन् । बालिकाले आफूले अरुको उक्साहटमा आएर शाहले बलात्कार गरेको अभियोग लगाए तापनि वास्तविकता त्यस्तो नभएको बताएकी हुन् […]