चुप लागेका दलहरुमाथि चोलेन्द्रले नै ‘हतियार’ उठाएपछि...

काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसन लगातार आन्दोलनमा छ, लगभग एक्लो आन्दोलनमा । नेपाल बारले राणाविरुद्ध महाभियोग लगाउन आग्रह गर्दै राजनीतिक दलका शीर्ष नेताहरुको दैलो चाहार्‍यो, नागरिक समाज तथा बुद्धिजीवीसँग लगातार अन्तरक्रिया गर्‍यो । दबाब बढाउन हार गुहार गर्‍यो तर नेकपा (एमाले)बाहेक अरु कसैले बारको आन्दोलनको न...