छोरी शिक्षा कार्यक्रमः सुरक्षित भविष्यका लागि कोशेढुङ्गा साबित हुने

पाल्पा, ६ भदौ : छोरीको शिक्षामा पहुँच बढाउन, सुरक्षित भविष्य बनाउन र सशक्तीकरणका लागि तानसेन नगरपालिकाले छोरी शिक्षा कार्यक्रम ल्याएको छ । नगरपालिकाले ल्याएको यस कार्यक्रमले यहाँका विपन्न परिवारका अभिभावकमा छोरीको उज्ज्वल भविष्यका लागि ठूलो आशा पलाएको छ । छात्राले कक्षा छाड्ने तथा दोहो¥याउने समस्या बढ्दै गएपछि नगरपालिकाले छोरी शिक्षा कार्यक्रमअन्तर्गत छात्रवृत्ति कार्यक्रम ल्याएको हो […]

सम्बन्धित सामग्री

छोरी जन्मनासाथ खातामा पाँच हजार, स्थानीय खुसी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले छोरीहरुको शिक्षामा सहयोग गर्ने उद्देश्यले छोरी जन्मनासाथ खातामा पाँच हजार जम्मा गर्ने लोकप्रिय कार्यक्रम ल्याएपछि स्थानीय खुसी भएका छन् । गाउँपालिकाले नीति तथा कार्यक्रममार्फत नै गाउँपालिकाभर छोरी जन्मेपछि उनीहरुको खातामा वार्षिक रुपमा पाँच हजार जम्मा गर्ने व्यवस्थाअनुसार छोरी शिक्षा कार्यक्रम सञ्चालन गरेर उनीहरुको खातामा रकम जम्मा गर्ने निर्णय गरेको गाउँपालिका […]

तानसेन नगरपालिकाले सुरू गर्‍यो छोरी शिक्षा कार्यक्रम

पाल्पा । पढ्ने इच्छा भएका तर आर्थिक अभावका कारण पढ्न नपाएका बालिकाहरुलाई लक्षित गरेर पाल्पाको तानसेन नगरपालिकाले छोरी शिक्षा कार्यक्रम लागू गरेको छ । दलित, जनजाति, अल्पसंख्यक तथा आर्थिक अवस्थामा कमजोर भएका अन्य समुदायका छात्राहरुलाई आधारभुत तहदेखि माध्यमिक तहसम्म पठन पाठनका लागि छोरी शिक्षा कार्यक्रम लागु गरिएको हो । चालु आर्थिक वर्षबाट सुरू भएको कार्यक्रममा […]

छोरी शिक्षा कार्यक्रम शुरू

पाल्पा । छात्राहरूलाई अध्ययनप्रति थप हौसला दिनका लागि तानसेन नगरपालिकाले छोरी शिक्षा कार्यक्रम शुरु गरेको छ । आधारभूत तहसम्म अध्ययन गरी सोभन्दा माथि अध्ययन गर्ने हैसियत नभएका छोरीहरुलाई लक्षित गरी नगर पालिकाले छोरी शिक्षा कार्यक्रम लागू गरेको हो । चालू आर्थिक वर्षबाट शुरु भएको कार्यक्रमा कक्षा ८ मा ७० जना, कक्षा ९ मा ७० जना […]

छोरी शिक्षा कार्यक्रम

पाल्पा । तानसेन नगरपालिकाले शिक्षामा महिलाको पहुँच वृद्धि गर्ने उद्देश्यले छोरी शिक्षा कार्यक्रमअन्तर्गत छात्रवृत्ति उपलब्ध गराउन थालेको छ ।