खाल्डोमा डुबेर बालकको मृत्यु, ठेकेदारलाई कारबाहीको माग गर्दै बीपी राजमार्ग अवरुद्ध

ठेकेदारको लापरबाहीले पुल निर्माणका बेला खनेको खाल्डोमा डुबेर बालकको ज्यान गएको भन्दै स्थानीयले ठेकेदारलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै बीपी राजमार्ग अवरुद्ध गरेका छन् ।