सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा उत्कृष्ट निर्वाचन प्रहरी तथा विपद् स्वयंसेवक र विपद् सूचकलाई सम्मान

RajdhaniDaily.com | धनगढी । सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया, कैलालीले आफ्नो २५औँ वार्षिकोत्सव मनाएको छ । सशस्त्र प्रहरी बल नेपालका प्रमुख -