नेपालबाट हराएका तीनवटा प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

काठमाडौं । अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो । न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति हस्तान्तरण गरेका महावाणिज्यदूतावासले जनाएको छ ।गैरकानूनीरूपमा प्राचीन सामग्रीको ओसारपसार एवं खरिदबिक्री गर्ने समूहबाट अमेरिकी गृहमन्त्रालय […]

सम्बन्धित सामग्री

नेपालबाट हराएका छैटौँ शताब्दीदेखिका पाँचवटा मूर्ति अमेरिकाले फर्कायो

काठमाडौं : नेपालबाट हराएका पाँचवटा ऐतिहासिक मूर्तिहरू अमेरिकाले फिर्ता गरेको छ।नेपालस्थित अमेरिकी दूतावासले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई उक्त मूर्तिहरू प्रदान गरेको हो।फिर्ता गरिएका मूर्तिमा छैटौँ शताब्दीको चतुर्मुखी शिवलिङ्ग सँगै नागराजा, पद्मपाणि र शाक्यमुनि बुद्धका मूर्ति साथै दशौँ शताब्दीको उमामहेश्वरकाे मूर्ति रहेकाे छ।ती मूर्तिहरू अमेरिकास्थित डेन्वर म्युजिएम र सिकागो म्युजिएमबाट नेपाल ल्याइएको हो।अमेरिकास्थित नेपाली दूतावासले अमेरिकी

नेपालबाट हराएका दुई मूर्ति बेलायत प्रहरीद्वारा फिर्ता

लन्डन । नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट यहाँस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई उक्त मूर्ति हस्तान्तरण गरिएको हो । सोह्रौँ शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरणको मूर्ति काठमाडौँको हनुमानढोका कुमारी बहालबाट हराएको थियो […] The post नेपालबाट हराएका दुई मूर्ति बेलायत प्रहरीद्वारा फिर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपालबाट हराएका दुई मूर्ति बेलायत प्रहरीद्वारा फिर्ता

नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट यहाँस्थित...

नेपालबाट हराएका दुई वटा मूर्ति बेलायतद्वारा फिर्ता

काठमाण्डाै - नेपालबाट सन् १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई वटा मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। नेपाली दूतावास लण्डनमा भएको विशेष समारोहमा बेलायत प्रहरीका तर्फबाट नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई मूर्ति हस्तान्तरण गरिएको हो । सोह्रौँ शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरणको मूर्ति काठमाण्डौ हनुमानढोका कुमारी बहालबाट हराएको थियो । यसैगरी १८औँ शताब्दीतिर कुँदिएको घुँडा टेकेर नमस्ते मुद्रामा रहेको ढुङ्गाको मूर्ति काठमाण्डौको ओमबहाल मञ्जु श्री मन्दिरबाट हराएको थियो । मूर्...

एक वर्षमै चोरिए १० पुरातात्विक मूर्ति

नेपालबाट हराएका मूर्ति अमेरिकाको म्युजियममा भेटिन्छन्, तर कसले लग्यो केही खुल्दैन गत २० मंसिरमा काठमाडौंको हलचोकबाट आकाश भैैरवको मूर्ति चोरी भयो । स्थानीयले प्रहरीमा उजुरी दिएपछि मूर्तिको खोजी सुरु भए पनि हालसम्म...

गोदावारीबाट हराएका दुई मूर्तिमध्ये बसुन्धरा फेला

काठमाडौँ – ललितपुरको सिद्धेश्वर महादेव मन्दिरबाट हराएका दुईवटा मूर्तिमध्ये एउटा नजिकैको जङ्गलमा फेला परेको छ। मंसिर १४ गते हराएको बसुन्धराको मूर्ति नजिकैको जङ्गलमा फेला परेको ललितपुर प्रहरीले जनाएको छ। श्री नारायण (विष्णु भगवान) को मूर्ति भने अझै हराइरहेको प्रहरीले जनाएको छ।

नेपालबाट चोरी भएको चारसय वर्ष पुरानो मूर्ति लण्डनस्थित निजी ग्यालरीमा

काठमाडौँ – नेपालबाट चोरी भएको चार सय वर्ष पुरानो दाताको मूर्ति बेलायतको एक ग्यालरीमा भेटिएको छ। काठमाडौँको ओमबहालमा रहेको मञ्जुश्री नक महाविहारबाट सन् १९८० को दशकमा चोरी भएको घुँडा टेकेको मुद्रामा रहेको दाताको ढुंगाको मूर्ति बरकत ग्यालरीको लण्डन शाखामा भेटिएको हो। नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचानमा सक्रिय रहँदै आएको ‘लस्ट आर्टस् […]

बाघ भैरव मन्दिरबाट चोरी भएको भगवान गणेशको मूर्ति अमेरिकाको जानडु ग्यालरीमा फेला

काठमाडौँ – नेपालबाट चोरी भएका वा हराएका पुरात्वीक महत्वका मूर्ति तथा मूर्तिजन्य कलाकृतिहरु विश्वका विभिन्न संग्रहमा पहिचान हुने क्रम जारी छ । यसैक्रममा नेपालबाट चोरी भएको भगवान गणेशको ढुंगाको मूर्ति अमेरिकाको क्यालिफोर्नियाको सन-फ्रान्सेस्को स्थित जानडु ग्यालरीको संग्रहमा फेला परेको छ । पुरातात्विक महत्वको १७ औँ शताब्दीको भगवान् गणेशको ढुंगाको मूर्तिसन–फ्रान्सेस्कोस्थित जानडु ग्यालरीको संकलनमा फेला परेको […]

धमाधम फर्काइँदै चोरिएका ‘देवता’, २६ मूर्ति फिर्ता गर्ने प्रकियामा

१५ असार, काठमाडौं । २० औं शताब्दीको छैठौं र सातौं दशकमा हराएका झण्डै दुई दर्जन मूर्ति तथा पुरातात्विक सामग्रीहरू नेपाल भित्र्याउने प्रकिया सुरु भएको छ । पुरातत्व विभागले सबै प्रमाण जुटाएर २६ वटा मूर्ति तथा अन्य ऐतिहासिक एवं सांस्कृतिक वस्तु नेपाल ल्याउने प्रकिया सुरु गरेको जनाएको हो । युनेस्कोको महासन्धि अनुसार चोरी भएका एवं विदेशी […]

पुरातात्विक मूर्ति चोरी

जाजरकोट, १७ वैशाख: काइके गाउँपालिका–१ टाछिङ खागर बौद्ध गुम्बामा रहेका ऐतिहासिक महत्वका मूर्ति हराएका छन् । मन्दिरमा रहेका त्रिकाल बुद्धका दुई थान मूर्ति हराएको वडाध्यक्ष छिरिङ तन्दुरुप लामाले जानकारी दिए । उपल्लो डोल्पामा बहुमूल्य मूर्तिी हराउने क्रम बढेसँगै चिन्तासमेत बढाएको छ । तीन/चार सय वर्ष पहिला राखिएका उक्त मूर्ति हराएको अध्यक्ष लामाले बताए । चैत […]