लक्ष्मी बैंकको एक्स्टेन्सन काउण्टर विस्तार

लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो दशौं एक्स्टेन्सन काउण्टर काठमाडौंको नयाँ बानेश्वरस्थित नागरिक लगानी कोषमा स्थापना गरेको छ ।यस नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनाको साथै लक्ष्मी बैंकको सञ्जाल ५० जिल्लामा १३८ शाखा, १० एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १७१ एटीएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ […]