पर्सामा कोरोना संक्रमणबाट २४ घण्टामा ६ जनाको मृत्यु

२४ वैशाख, वीरगञ्ज । पछिल्लो २४ घण्टामा वीरगञ्जका दुईवटा अस्पतालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज हेल्थ केयर अस्पतालमा ३ जना र नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल कोरोना अस्पताल ३ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणको दोस्रो लहरबाट पर्सामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । […]