मैले छाडेपछि दुई-चार दिन चितवन स्तब्ध बन्यो: प्रचण्ड (भिडिओसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन क्षेत्र बदल्ने आफ्नो विशेषता बनेको बताएका छन् । २०७४ सालमा चितवन ३ बाट लडेका प्रचण्डले आगामी निर्वाचनका लागि गोरखा २ मा उम्मेदवारी दिएपछि यस्तो बताएका हुन् । उनले फेसबुकमा एक भिडियो राख्दै भनेका छन्, ‘मैले अध्यापन गरेको जिल्ला पनि हो । मैले राजनीतिको मुख्य क्षेत्र […]

सम्बन्धित सामग्री

माओ जयन्तीका दिन प्रधानमन्त्रीमा शपथ लिँदै प्रचण्ड

आज २६ डिसेम्बर, अर्थात् चिनियाँ नेता माओत्से तुङको जन्म दिन । माओको जन्मजयन्ती संसारभरका श्रमजीवी जनसमुदायले उत्सवका रुपमा मनाइरहेका छन् ।नेपालमा भने माओ जयन्तीकै दिन कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्दै शपथ लिने संयोग जुरेको छ । अर्थात् आज माओ जयन्तीकै दिने नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको शपथ लिने भएका छन् । नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ अपरान्ह ४ बजे गर्ने शीतलनिवासको तयारी छ । हिजो मात्र १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधान

शुभकामना दिन खुमलटार नआउन प्रचण्ड सचिवालयको आग्रह

काठमाडौं, १६ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले बधाई तथा शुभकामना दिन खुमलटार नआउन आग्रह गरेको छ । बधाईका नाममा हुने भड्डकिलो खर्चबाट जोगाउन यस्तो निर्णय गरिएको सचिवालयले जनाएको छ । गत मंसिर १६ गते भएको निर्वाचनमा माओवादीले प्रत्यक्षमा १७ सिटमा जित हासिल गरेको छ । प्रचण्डले गोरखा–२ बाट […]

नयाँ घरमा सरे प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नयाँ घरमा सरेका छन्। भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सरेका हुन्। यसअघि शिवनगरमा घर भाडामा लिएर बसेका थिए। प्रचण्ड पत्नी सीता दाहालसँगै चितवन पुगेका छन्। प्रचण्ड अस्वस्थ रहेकी पत्नी सीतालाई केही दिन चितवनमै राख्ने योजनाका साथ चितवनको नयाँ घरमा सरेका हुन्। काठमाडौंमा भाडाको घरमा बस्दै आएका प्रचण्डले चितवनमा आफ्नै घर बनाएका हुन्। उनी काठमाडौंमा घरबेटीकै कारणले पटक पटक विवादमा आउने गरेका छन

जिल्ला स्तरीय प्रशिक्षण दिन प्रचण्ड बर्दियामा

बर्दिया । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) साेमबार बर्दिया आउनुभएकाे छ । बारबर्दिया नगरपालिका-११ बेलभारमा जिल्ला स्तरीय प्रशिक्षण दिन साेमबार बर्दिया आउनुभएको नेकपा माओवादी केन्द्र बर्दियाले जनाएको छ । जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुने निश्चित कोटा छुट्टाइएको छ । साेही जिल्लामा रहेका केन्द्रीय सदस्य, प्रदेश कमिटी नगर कमिटी सबै, पूर्व जिल्ला कमिटी […]

प्रचण्ड प्रशिक्षण दिन व्यस्त

विराटनगर, २९ फागुन : नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रदेश १ स्तरीय प्रशिक्षणमा सहभागी भएका छन् । प्रदेश १ को प्रदेश समितिको राजनैतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले सम्बोधन गरिरहेका छन् । विराटननगरमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले समसामयिक राजनीतिक विषयमा कार्यकर्तालाई ब्रिफिङ गरिरहेका छन् । सो कार्यक्रममा सहभागी हुन जाने क्रममा बिहान विराटनगर विमानस्थलमा उनले […]

आयोगको समस्या: ओली पक्षलाई आधिकारिकता दिन सक्दैन, प्रचण्ड-नेपाललाई दिन चाहँदैन

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले आफूसँग भएका केन्द्रीय सदस्यहरूको नागरिकतासहितको तथ्यांक अध्यावधिक गरेको छ।

प्रचण्ड–नेपाल समूहको चेतावनी : ‘सभामुखले प्रतिनिधिसभा बैठक बोलाउने दिन आउन सक्छ’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गर्दै गए सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठक बोलाउने दिन आउन सक्ने चेतावनी दिएका छन् । निर्वाचन आयोग परिसरमा मंगलवार पत्रकारहरूसँग कुरा गर्दै प्रचण्ड–नेपाल समूहका नेताहरू लीलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधानले प्रतिनिधिसभा बैठक बोलाउनुपर्ने दिन आउन सक्ने बताए । ‘संवैधानिक परिषद्को बैठक बोलाए त्यो गैरसंवैधानिक हुन्छ, यसअघिको सिफारिस पनि सुनुवाइ नभइ नियुक्त गर्न मिल्दैन,’ पत्रकारले ...

प्रचण्ड-माधव समूहले निर्वाचन आयोगसँग माग्यो केही दिन समय

१६ माघ, काठमाडौं । प्रचण्ड-माधव समूहले नेकपाको दुबै समूहसँग गर्न लागिएको छलफल केही दिन पर सार्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको तयारीबारे हालसम्म भएको कामबारे छलफल गर्न नेकपाको दुबै पक्षलाई बोलाएको थियो । तर अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड माघ १८ गतेसम्म […]