काठमाडौं : राष्ट्रिय सभा सदस्यको रिक्त १८ पदका लागि सातै प्रदेशमा निर्वाचन भइरहेको छ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार हालसम्म सातै प्रदेशमा गरी ९५ प्रतिशत मत खको छ। मतदानका लागि बिहान १० वजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ।
निर्वाचनमा ५५० प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख