काठमाडौं, २६ चैत्र । मिटरब्याजी पीडित समूह र सरकारी टोलीबीचको वार्ता निष्कर्ष विहीन बनेको छ। आइतबार अपरान्ह शान्तिवाटिकामा सुरु भएको वार्तामा सरकारको तर्फबाट गृहमन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा ५ सदस्यीय टोली र मिटरब्याजी पीडित समूहको टोलीबीच भएको वार्ता निष्कर्ष विहीन बनेको हो। करिब १५ मिनेट भएको वार्तामा केही निष्कर्ष ननिष्किएपछि भोलि(सोमबार) पुन: बस्ने गरी वार्ता […]