‘सम्झना बिर्सना’ को ट्रेलरमा पूजा र आकाशको दुस्मनी

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘सम्झना–बिर्सना’ को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट अवधिको ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सका देखाइएको छ । निमेष प्रधान निर्देशित फिल्मलाई अद्वितिय प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । जेठ ६ गते प्रदर्शन हुने फिल्ममा पूजा र आकाशको अलवा सुनील थापा, छुल्ठिम गुरुङ, शिशिर राणा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।दार्जिलिङ, सिल्गुडी तथा सिक्किमका बिभिन्न रमणीय स्थानमा ख

सम्बन्धित सामग्री

भीमफेदीयाको सम्झना बिर्सना लोकार्पण

साहित्यिक पत्रकार संघले साहित्यकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ को संस्मरण, कथा/लघुकथाकृति ‘सम्झना बिर्सना’ को लोकार्पण गरेकाे छ।...

भीमफेदीयाको सम्झना बिर्सना लोकार्पण

साहित्यिक पत्रकार संघले साहित्यकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ को संस्मरण, कथा/लघुकथाकृति ‘सम्झना बिर्सना’ को लोकार्पण गरेकाे छ।...

सम्झना–बिर्सना भारतमा रिलिज हुने

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रहरु भारतमा रिलिज हुने क्रम बढेको छ । यसै क्रममा नेपाली चलचित्र ‘सम्झना–बिर्सना’ पनि अब भारत रिलिज हुने भएको छ । यो चलचित्र दुई साता अघिबाट नेपालमा प्रदर्शन भईरहेको छ । यो चलचित्र आगामी ९ सेक्टेम्बरबाट इन्डियामा रिलिज हुने निर्माता अद्धितीय प्रधानले बताएका छन् । उनका अनुसार सुरुमा दार्जिलिङ, सिक्किम, […] The post सम्झना–बिर्सना भारतमा रिलिज हुने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

‘सम्झना बिर्सना’ भारतमा पनि रिलिज हुने

नेपालपछि प्रेम कथानक फिल्म ‘सम्झना–बिर्सना’ अब भारतका शहरमा प्रदर्शन हुने भएको छ । गत असार ३१ गते नेपालभरका हलमा प्रदर्शन भएको फिल्म ९ सेप्टेम्बरबाट इन्डियाका दर्शकमाझ रिलिज हुने भएको छ । निर्माता अद्वितीय प्रधानले ‘सम्झना बिर्सना’ पहिलो चरणमा ९ सेप्टेम्बरमा दार्जिलिङ, सिक्किम, सिलिगुडी, जय गाउँलगायतका स्थानका हलमा प्रदर्शन हुने जानकारी दिए । उनले दोश्रो चरणमा ७ अक्टोबरमा असाम, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा रिलिज हुने सुनाए ।निमेष प्रधान निर्देशित फिल्म भारतका

‘सम्झना बिर्सना’ भारतमा प्रदर्शन हुने

काठमाडौँ– नेपालपछि प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ अब भारतका सहरमा प्रदर्शन हुने भएको छ । गत असार ३१ गते नेपालभरका हलमा प्रदर्शनमा रहेको फिल्म ९ सेप्टेम्बरबाट भारतका दर्शकमाझ पुग्न लागेको हो ।  निर्माता अद्वितीय प्रधानले ‘सम्झना बिर्सना’ पहिलो चरणमा ९ सेप्टेम्बरमा दार्जिलिङ, सिक्किम, सिल्गुडी, जय गाउँलगायतका स्थानका हलमा प्रदर्शन हुने तयारीमा रहेको जानकारी दिए ।  ‘हामी चरण […]

‘सम्झना बिर्सना’ अब भारतमा पनि प्रदर्शन हुँदै

काठमाडौं । नेपाली फिल्म ‘सम्झना बिर्सना’ अब भारतका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ । रेविका प्रधान र आदित्य प्रधानले मिलेर निर्माण गरेको फिल्मलाई आगामी भदौ २४ गते (९ सेप्टेम्बर) बाट पहिलो चरणमा दार्जिलिङ, सिक्किम, सिलगुडी, जय गाउँलगायतका ठूला शहरहरुमा प्रदर्शन गर्न लागिएको हो । यस्तै, दोस्रो चरणमा असोज २१ गते (७ अक्टोबर) बाट असाम, […]

आकाश र पूजाको ‘सम्झना बिर्सना’ भदौ २४ देखि भारतमा

काठमाडौं । नेपालपछि लभस्टोरी फिल्म ‘सम्झना-बिर्सना’ अब भारतका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ । असार ३१ गते नेपालमा रिलिज भएको फिल्म ९ सेप्टेम्बरदेखि भारतीय दर्शकमाझ पुग्न लागेको हो । निर्माता अद्धितीय प्रधानले ‘सम्झना बिर्सना’ पहिलो चरणमा दार्जिलिङ, सिक्किम, सिलुगुढी, जयगाउँमा लगायतमा प्रदर्शन हुने जनाए । दोस्रो चरणमा ७ अक्टोबरमा आसम, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा […]

सम्झना–बिर्सना अब ३१ असारमा

काठमाडौं । जेठको पहिलो सातामा रिलिज हुने भनेर स्थगित भएको चलिचत्र ‘सम्झना–बिर्सना’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ । निर्माता अद्वितीय प्रधानले सम्झना–बिर्सना अब असार ३१ मा रिलिज गरिने जानकारी दिएका छन् । स्थानीय चुनावको परिणामले चलचित्रको व्यापार बिग्रने भन्दै जेठ ६ मा यो चलचित्र प्रदर्शनी स्थगित गरिएको थियो । अब यो चलचित्र ३१ […] The post सम्झना–बिर्सना अब ३१ असारमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

असार ३१ मा पूजा–आकाशको ‘सम्झना–बिर्सना’

काठमाडौँ– स्थानीय निर्वाचनको कारण देखाउदै प्रदर्शन रोकिएको फिल्म ‘सम्झना–बिर्सना’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म ३१ असारमा देशभरका सिनेमा हलमा प्रदर्शन हुनेछ । निर्माता अद्वितीय प्रधानले ‘सम्झना–बिर्सना’ असार ३१ मा प्रदर्शन हुने जानकारी दिएका छन् । पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको फिल्मको निर्देशन निमेष प्रधानले गरेका हुन् । […]

पूजा र आकाश ‘सम्झना–बिर्सना’ लिएर पर्दामा

काठमाडौँ– प्रेम कथानक फिल्म ‘सम्झना–बिर्सना’ आउँदो वर्ष अर्थात् २०७९ सालको जेठ ६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निमेष प्रधानको निर्देशनमा बनेको फिल्ममा पुजा शर्मा, आकाश श्रेष्ठ , सुनिल थापा , शिशिर राणा , छुल्ठिम गुरुङलगायतको अभिनय रहेको छ । सम्झना–बिर्सना’ ले पूजा–आकाशलाई एकपटक फेरि सँगै पर्दामा हेर्ने दर्शकको चाहना भने पूरा गर्ने भएको छ […]