भोट हाल्न जाँदा मतदातालाई परिचय पत्र अनिवार्य बोक्न आग्रह

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्न जाँदा मतदाता परिचय पत्र अनिवार्य लैजान आग्रह गरेका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाता परिचयपत्र नभएकाले आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्र मध्ये कुनै एउटा परिचय पत्र बोकेर जान सक्ने बताएका हुन् । उनले मतदाताहरूले मतदानका लागि जाँदा मोबाइल, क्यामेरा, सलाई, लाइटर लगायतका कुनै पनि निषेधित वस्तुहरू बोक्न नहुने बताए । न्युज एजेन्सी न

सम्बन्धित सामग्री

किसानलाई परिचय पत्र वितरण

कृष्णपुर – कृष्णपुर नगरपालिकाका किसानलाई परिचय पत्र वितरण गर्न सुरु गरिएको छ। राष्ट्रिय कृषक समूह महासंघको सहकार्यमा नगरपालिकाले किसानलाई वर्गीकरण सहितको परिचय पत्र वितरण गर्न सुरु गरेको हो किसानलाई चार भागमा विभाजित गरेर परिचय पत्र वितरणको कार्य थालनी गरिएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले बताए। उहाँका अनुसार भूमिहीन, सीमान्तकृत, किसान मजदुरलाई एक श्रेणी, […]

किसानलाई वर्गीकरणसहितको परिचय पत्र वितरण सुरु

कञ्चनपुर ः कृष्णपुर नगरपालिकाका किसानलाई परिचय पत्र वितरणको कार्य सुरु गरिएको छ। नगरपालिका र राष्ट्रिय कृषक समूह महासंघको संयुक्त सहकार्यमा किसानलाई वर्गीकरणसहितको परिचय पत्र वितरणको कार्य सुरु गरिएको हो।किसानलाई चार भागमा विभाजित गरी परिचय पत्र वितरणको कार्य सुरु गरिएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लाल बहादुर धामीले बताए।उनका अनुसार भूमिहीन, सीमान्तकृत, किसान मजदुरलाई एक श्रेणी, साना किसान, मझौला किसान र ठूला किसानलाई अलग अलग श्रेणीमा वर्गीकरण गरी परिचय पत्र उपलब्ध गराउने

चिकित्सकहरूको राष्ट्रिय परिचय पत्र सङ्घको कार्यालयबाट बनाइने

काठमाडौँ । चिकित्सकहरूले नेपाल चिकित्सक सङ्घको कार्यालयबाट राष्ट्रिय परिचय पत्र बनाउन पाउने भएका छन् । पञ्जीकरण विभागले असोज ७ गतेसम्म चिकित्सकहरूका राष्ट्रिय परिचय पत्र सङ्घको कार्यालयबाट बनाउने भएको हो । राष्ट्रिय परिचय पत्र बनाउन चिकित्सकहरूले सोमबार बिहान १० देखि बिहीबार दिउँसो ४ बजेसम्म, शुक्रबार बिहान १० देखि १२ बजेसम्म र शनिबार बिहान १० देखि दिउँसो […]

चिकित्सकहरुको राष्ट्रिय परिचय पत्र संघको कार्यालयबाट बनाइने

चिकित्सकहरुले नेपाल चिकित्सक संघको कार्यालयबाट राष्ट्रिय परिचय पत्र बनाउन पाउने भएका छन् । पञ्जीकरण विभागले असोज ७ गतेसम्म चिकित्सकहरूका राष्ट्रिय परिचय पत्र संघको कार्यालयबाट बनाउने भएको हो ।राष्ट्रिय परिचय पत्र बनाउन चिकित्सकहरुले सोमबार बिहान १० देखि बिहीबार दिउँसो ४ बजेसम्म, शुक्रबार बिहान १० देखि १२ बजेसम्म र शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म कागजपत्र उठाउनु पर्ने छ । सरकारले सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र अनिवार्य बनाउन आग्रह गरेको छ ।

काठमाडौंमा राष्ट्रिय परिचय पत्र वितरण सुरु

काठमाडौं : असार १ देखि देशैभर मतदाता नामावली संकलन र राष्ट्रिय परिचय पत्र वितरण भइरहेको छ। निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन सुरु गरेको छ भने मतदाता नामावलीसँगै राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको हो।सरकारले परिचय पत्र वितरण सुरु गरे पनि सेवा लिन आउने जनताले भने सजह नभएको भन्दै गुनासो गरेका छन्। काठमाडौं महानगरपालिका भित्रका नागरिकको लागि राष्ट्रिय  सभागृहमा राष्ट्रिय परिचय पत्र बनाउने व्यवस्था गरको छ।परिचयपत्र बनाउनको लागि सर्वसाधरणहरू बिहान ४

काठमाडौँमा राष्ट्रिय परिचय पत्र वितरण सुरु

असार १ देखि देशैभर मतदाता नामावली संकलन र राष्ट्रिय परिचय पत्र वितरण गरिरहेको छ। निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन सुरु गरेको छ भने मतदाता नामावलीसँगै राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको हो।...

तपाईको मतदाता परिचय पत्र हराएको भए यसरी हाल्नुहोस् भोट

अब मतदाता परिचय पत्र हराएमा नागरिक एपको सहायताले भोट हाल्न सकिने भएको छ । तपाईको मतदाता परिचय पत्र हराइहाल्यो भने पनि डर मान्नु पर्ने अवस्था छैन् । भोट हाल्ने तरिका बुझ्नका लागि तलको प्रक्रिया प्रयोग गर्नुपर्ने हुन्छ । यसका लागि सर्वप्रथम यस लिकंमा क्लिक गर्नुहोस् । त्यसपछि आफ्नो जिल्ला, स्थानिय निकाय र मतदान केन्द्र छनोट गरि आफ्नो मतदाता परिचय पत्र नम्बर खोज्नुहोस् र...

राष्ट्रिय परिचय पत्र वडामा

राष्ट्रिय परिचय पत्र बनाउन जिल्लाका नागरिकको उत्साहजनक सहभागिता देखिएको छ। वडा तहबाटै परिचय पत्रका लागि विवरण सङ्कलन अभियान सुरु भएपछि नागरिकको उत्साहजनक सहभागिता रहेको हो।...

शताब्दी पुरुष जोशीलाई राष्ट्रिय परिचय पत्र प्रदान

काठमाडौँ– वांगमय शताब्दी पुरुष डा सत्यमोहन जोशी र उनका पत्नी राधादेवी जोशीलाई सोमबार राष्ट्रिय परिचय पत्र प्रदान गरिएको छ । गृहसचिब टेकनारायण पाण्डेले परिचय पत्र प्रदान गरे । परिचय पत्र प्रदान कार्यक्रममा राष्ट्रिय परिचय पत्र विभागका महानिर्देशक तिर्थराज भट्टराई, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अजरमान जोशी, विजय अवालेलगायतको […]