सिरहामा ११० भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण

काठमाडौँ । सिरहाको धनगढीमाई नगरपालिकामा ११० भूमिहीन सुकुम्वासी घरपरिवारलाई आज जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।  राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिरहाले धनगढीमाई नगरपालिका वडा नम्बर १३ मा आयोजना गरेको लालपुर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ११० भूमिहीन सुकुम्वासी घरपरिवारलाई लालपुर्जा वितरण गरेकी हुन् ।  मन्त्री श्रेष्ठले […]

सम्बन्धित सामग्री

मोरङमा भूमिहीन दलित र भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले आज मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्वासी र भूमिहीन दलित गरेर ३६ वटा लालपुर्जा वितरण गरेकी छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङ मार्फत कानेपोखरी गाउँपालिकाको वडा नं. ६ का २७ भूमिहीन सुकुम्बासी र ९ भूमिहीन दलित घरपरिवारलाई मन्त्री श्रेष्ठले लालपूर्जा वितरण गरेकी हुन् । मन्त्री श्रेष्ठले यही वर्षभित्रमा गाउँव्लक, पुनःनापी र विशेष नापीबाट बाँकी सम्पूर्ण गाउँव्लकमा लालपूर्जा वितरण गरिसक्ने गरी काम तिब्र पा

सप्तरीमा ८५ भूमिहीन सुकुम्वासीहरूलाई लालपुर्जा वितरण

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आज सप्तरी जिल्लाको अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा ८५ भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण गरेकी छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सप्तरीले अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको वडा नं. ४ मा आयोजना गरेको भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले लालपुर्जा वितरण गर्दै भूमिहीन सुकुम्वासी र भूमिहीन दलितको समस्या समाधानको कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताइन् । मन्त्री श्रेष्ठले स्थानीय तहले उर

धनगढीमाई नगरपालिकामा ११० भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण

सिरहाको धनगढीमाई नगरपालिकामा १ सय १० भूमिहीन सुकुम्बासी घरपरिवारलाई आइतबार जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ ।राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिरहाले धनगढीमाई नगरपालिका–१३ मा आयोजना गरेको लालपुर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले ११० भूमिहीन सुकुम्बासी घरपरिवारलाई लालपुर्जा वितरण गरेकी थिइन् ।मन्त्री श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म ५० हजारभन्दा बढी […]

सिरहामा ११० भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण

सिरहाको धनगढीमाई नगरपालिकामा ११० भूमिहीन सुकुम्बासी घरपरिवारलाई आज जग्गाधनी प्रमाण पूर्जा (लालपुर्जा) वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिरहाले धनगढीमाई नगरपालिका वडा नं. १३ मा आयोजना गरेको लालपुर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले ११० भूमिहीन सुकुम्वासी घरपरिवारलाई लालपुर्जा वितरण गरेकी हुन् । मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म ५० हजारभन्दा बढी भूमिहीनहरुलाई लालपुर्जा वितरण गरिएको छ । जसमा गाउँब्लक, पुनःनापी र

मन्त्री श्रेष्ठद्वारा भूमिहीन दलितलाई लालपुर्जा वितरण

मकवानपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले मकवानपुरका भूमिहीन दलितलाई लालपुर्जा वितरण गरेकी छन् । राष्ट्रिय भूमि आयोग मकवानपुर जिल्ला समितिमार्फत शुक्रबार मकवानपुरको बागमती गाउँपालिकामा आयोजित कार्यक्रममा वडा नं–४ का कृष्णबहादुर दर्नाल र तीर्थबहादुर विश्वकर्मालाई उनले जग्गाधनी पुर्जा वितरण गरेकी हुन् । मन्त्री श्रेष्ठले संविधानको मौलिक हकअन्तर्गत भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई लालपुर्जा […]

भूमिमन्त्री श्रेष्ठद्वारा भूमिहीन दलितलाई लालपुर्जा वितरण

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले मकवानपुरका भूमिहीन दलितलाई लालपुर्जा वितरण गरेकी छन् । राष्ट्रिय भूमि आयोग मकवानपुर जिल्ला समितिमार्फत शुक्रबार मकवानपुरको बागमती गाउँपालिकामा आयोजित कार्यक्रममा वडा नं–४ का कृष्णबहादुर दर्नाल र तीर्थबहादुर विश्वकर्मालाई उनले जग्गाधनी पुर्जा वितरण गरेकी हुन् ।मन्त्री श्रेष्ठले संविधानको मौलिक हकअन्तर्गत भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको बताइन् । उनले भनिन्, “ भूमिही

चितवनको भरतपुरमा भूमिहीन दलितलाई लालपुर्जा वितरण

चितवनको भरतपुरमा बुधबार ४६ भूमिहीन दलित घरपरिवारलाई जग्गाधनीप्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।भरतपुर महानगरपालिका–२ का ४६ घरधुरी भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विकास निर्माण, समृद्धिर सुकुम्बासी समस्या समाधान गर्ने काममा हातेमालो गर्न सबैलाई आग्रह गरे ।सहमति, सहकार्य र एकताबाट अहिलेको अवस्थासम्म आइपुगेको भन्दै अध्यक्ष दाहालले अबको विकास […]

चितवन भरतपुरका भूमिहीन दलितलाई लालपुर्जा वितरण

चितवन : भरतपुरमा आज ४६ भूमिहीन दलित परिवारलाई जग्गाधनी लालपुर्जा वितरण गरिएको छ।भरतपुर महानगरपालिका वडा न २ का भूमिहीन दलित परिवारलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लालपुर्जा वितरण गरेका हुन।कार्यक्रम बोल्दै प्रचण्डले विकास निर्माण, समृद्धि र सुकुम्बासी समस्या समाधान जस्ता काममा हातेमालो गर्न सबैलाई आग्रह गरे।कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले संविधानमा भएका कुरा कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध भएर लागिरहेको बताइन।मन्त्री श्रेष्ठले

भरतपुरमा ४६ भूमिहीन दलित घरपरिवारलाई लालपुर्जा वितरण

काठमाडौँ – चितवनको भरतपुरमा ४६ भूमिहीन दलित घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ। भरतपुर महानगरपालिका–२ का ४६ घरधुरी भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माण, समृद्धि र सुकुम्बासी समस्या समाधान गर्ने काममा हातेमालो गर्न सबैलाई आग्रह गरे। सहमति, सहकार्य र एकताबाट अहिलेको अवस्थासम्म आइपुगेको भन्दै […]

भूमिहीन दलितलाई लालपुर्जा वितरण

सिन्धुली : सरकारले पहिलोपटक भूमिहीन दलितलाई जग्गाको लालपुर्जा वितरणको काम सिन्धुलीको मुसहर बस्तीबाट शुरु गरेको छ।राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समितिमार्फत सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले भूमिहीन १०६ घरपरिवारलाई लालपुर्जा वितरण गरेकी हुन्।६७ वर्षको उमेरसम्म भूमिहीन भएर जीवन बिताएका दुधौली नगरपालिका–९ लखिमा दोकानडाँडा भोला सदा मन्त्रीको हातबाट लालपुर्जा पाउँदा हर्षित छन्। उनी बागमती प्रदेश सरकारले