म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा, तिर्थयात्री र पर्यटकहरूले प्रयोग गर्ने बेनी–जोमसोम सडकको पदयात्रालाई सहज बनाउन स्वमसेवी युवाहरूले श्रमदान अभियान सञ्चालन गरेका छन् । बेनीका प्रकाश पौडेल नेतृत्वको युवाहरूको टोलीले शुक्रबार राहुपारे र कुनौटा क्षेत्रमा अप्ठ्यारो ठाउँमा झर्याङ राख्ने, रसी झुण्डाउने काम गरेका हुन् । १५ जनाको समूहले दिनभर श्रमदान […]
काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको छ । गएराति सम्पन्न समूह ए अन्तर्गतको खेलमा बेल्जियमले टर्कीमाथि ३–० गोलको जित हात पारेको हो । बेल्जियमका लागि केभिन डी ब्रयनाले दुई तथा रोमेलु लुकाकुले एक गोल गरेका थिए । खेलको १०औँ मिनेटमा ब्रुयनाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ५९औँ मिनेटमा ब्रुयनाले व्यक्तिगत […]
मेष : दिन शुभ भएकाले सानै मेहनतमा पैसा प्राप्ति, मान–सम्मान, काम सफल हुनेछ । वृष : दिन अनुकूल देखिँदैन । धन व्यय, मानसिक तनाव, व्यर्थको खर्च, व्यापारमा बाधा हुन सक्छ । मिथुन : दिन बलवान् छ । उपहार मिल्ने, व्यापार, ठेक्कामा सफलता, आर्थिक लाभ हुन सक्छ । कर्कट : दिन शुभ नहुँदा सजग रहनु बेस […]
More than a month after the Bhotekoshi flood swept through hydropower projects in Rasuwa and neighbouring districts, the search for missing workers and