मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएका छन् । कैलालीबाट अछाम आउने क्रममा डोटीको बुडरमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएकामध्ये श्रीमान मंगलसेन नगरपालिका ३ बिसाकोटका ३६ वर्षीय रमेश विकको धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

पाँचथरको फिदिम नगरपालिका ४ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा कुम्मायक गाउँपालिका ३ का २४ वर्षीय भीमबहादुर माझी रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भीमबहादुरकी १९ वर्षीया श्रीमती सुस्मिता माझी घाइते भएकी छन् ।दुर्घटनामा गम्भीर घाइते भएका भीमबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । माझीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने सुस्मिताको सोह

झापामा टिपर र मोटरसाइकल ठोकिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

झापा । झापामा टिपर र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । दुर्घटना मोटरसाइकलमा सवार श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छिन् । पूर्र्व पश्चिम राजमार्ग अन्र्तरगत झापाको कनकाई पुलमा शुक्रबार भएको सवारी दुर्घटनामा परी बाह्रदशी गाउँपालिका ५ निवासी ४६ वर्षीय सागर पौडेलको मृत्यु भएको […]