वेस्ट बैंकमा इजरायली सेनाद्वारा एक प्यालेस्टाइनीको हत्या

काठमाडौं । इजरायली सेनाले वेस्ट बैंकमा एक जना प्यालेस्टाइनीको हत्या गरेको छ । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकमा सेनालाई आक्रमण गर्न खोज्ने प्यालेस्टाइनी नागरिकको कारवाहीमा मृत्यु भएको सेनाले दावी गरेको छ । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकको सार्वजनकि स्थलमा छुरा प्रहार गर्न खोज्ने ती युवाको सेनाको गोली लागेर मृत्यु भएको हो । अधिकारीहरुका […]