न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७२३५ नमुनाको पीसीआर परीक्षण गर्दा १५७७ जना र ४९९७ जनाको एन्टिजेन परीक्षण गर्दा ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट […]