सहमति हुन नसकेका सिटमा गठबन्धन दलहरूले स्वस्थ प्रतिस्पर्धा गर्लान् ?

काठमाडौं, २८ भदौ । राष्ट्रिय जनमोर्चाका नेता एवं सत्ता गठबन्धनको कार्यदलका सदस्य आनन्द शर्माले शुक्रबारसम्म सिट बाँडफाँट जसरी पनि सक्नुपर्ने बाध्यता रहेको बताएका छन् । “हिजो दिनभरि पनि हामी छलफलमा जुट्यौं तैपनि ठोस निष्कर्षमा पुग्न सम्भव भएन । घरीघरी मिल्यो मिल्यो जस्तो हुन्छ तर टुंगो लाग्न सकेको छैन । आज पनि दिउँसो तीन बजे शीर्ष […]