समानुपातिकमा एमालेले २० लाख मत ल्यायाे

काठमाण्डाै – प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणालीमा नेकमा एमालेले २० लाखभन्दा धेरै मत प्राप्त गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार एमालेले २० लाख ११ हजार ८ सय ८० मत प्राप्त गरेको हो । दोस्रोमा रहेको नेपाली कांग्रेसले १९ लाख ४३ हजार ४ सय २९ मत प्राप्त गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रले ८ लाख ७० हजार ५ सय ९, राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ३५ हजार १ सय ४३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ४३ हजार ५० र जनता समाजवादी पार्टीले २ लाख ३९ हजार ९ सय ७२ मत प्राप्त गरेका छन् ।

सम्बन्धित सामग्री

कांग्रेसले पनि ल्यायाे समानुपातिकमा २० लाख मत

काठमाण्डाै – प्रतिनिधि सभाको समानुपातिकतर्फ कांग्रेसले पनि २० लाखभन्दा धेरै मत प्राप्त गरेको छ । एमालेले यसअघि नै २० लाख मत नघाइसकेको छ ।  अहिलेसम्म एमालेले २० लाख ८१ हजार ७ सय ६८ र कांग्रेसले २० लाख ९ हजार ४ सय ९८ मत प्राप्त गरेको छ । यस्तै तेस्रोमा रहेको माओवादी केन्द्रले ८ लाख ९० हजार ३ स य६३ र राप्रपाले ४ लाख ५७ हजार ११ मत प्राप्त गरेका छन् ।   स्राेत : निर्वाचन आयाेग

बेलायतले युक्रेनलाई थप २० लाख पाउण्ड सहयोग गर्ने

काठमाडौं- बेलायतले युक्रेनलाई खाद्यान्न आपूर्तिका लागि थप २० लाख पाउण्ड सहयोग गर्ने भएको छ । बेलायतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्यावश्यक खाद्यान्नका लागि २० लाख पाउण्ड सहयोग गर्न लागेको जानकारी दिएको हो । बेलायतले रुसी सेनाको घेराबन्दीमा परेका युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरूका लागि अत्यावश्यक खाद्यान्न आपूर्ति गर्न २० लाख उपलब्ध गराउने तयारी गरेको बेलायती विदेशमन्त्री […]

चीनद्वारा नेपाललाई २० लाख सिरिञ्ज हस्तान्तरण

काठमाडौँ– चीनले नेपाललाई २० लाख सिरिञ्ज उपलब्ध गराएको छ। कोरोना महामारीविरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदान स्वरुप २० लाख सिरिञ्ज उपलब्ध गराएको हो। शनिबार उक्त परिमाणको खोप नेपाल सरकारलाई हस्तान्तरण गरिएको चिनियाँ दूतावासले जनाएको छ। हस्तान्तरण गरिएको सिरिञ्जले नेपालको कोरोनाविरुद्धको खोप अभियानमा योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत होउ […]

चीनबाट २० लाख वटा सिरिन्ज नेपाल आइपुग्यो

कोरोना भाइरसविरुद्धको खोप लगाउन आवश्यक पर्ने २० लाख सुई (सिरिन्ज) चीनबाट नेपाल आइपुगेको छ। चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको २० लाख सिरिन्ज आज शनिबार नेपाल आइपुगेको हो।

पाँच वर्षमा २० लाख बढी कीटनाशक झूल वितरण

सरकारले गत पाँच वर्षमा २० लाख बढी कीटनाशक झूल वितरण गरेको छ। आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ सम्ममा आम र नियमित वितरण गरी २० लाख १३ हजार २९ वटा कीटनाशक झूल वितरण गरेको हो।

ह्वाट्सएपले ब्लक गर्यो २० लाख भारतीय अकाउन्ट

फेसबुकको स्वामित्वमा रहेको मेसेजिङ एप ह्वाट्सएपले २० लाख भारतीय अकाउन्ट ब्लक गरेको छ।

अक्सिजन प्लान्ट खरिद गर्न व्यवसायी चौधरीले दिए २० लाख

२ जेठ, धनगढी । धनगढीका व्यवसायी सञ्जय चौधरीले अक्सिजन प्लान्ट खरिदका लागि २० लाख रुपैयाँ सहयोग गरेका छन् । चौधरीले अक्सिजन प्लान्ट र अक्सिजन सिलिन्डर खरिदका लागि धनगढी उपमहानगरपालिकाले खडा गरेको मेयर कल्याणकारी कोषमा २० लाख रुपैयाँ जम्मा गरेका हुन् । धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले चौधरीले अक्सिजन प्लान्ट खरिदका लागि उक्त रकम सहयोग गरेको […]

महाकाली अस्पताललाई २० लाख सहयोग

कोरोनाको सङ्क्रमण उच्चरूपमा बढ्दै जान थालेपछि भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई अक्सिजन, स्वास्थ्य उपकरण र आवश्यक औषधि खरिदका लागि २० लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ ।नगरप्रमुख सुरेन्द्र विष्ट र उपप्रमुख सुशीला चन्द सिंहले संयुक्तरूपमा २० लाख रूपैयाँको चेक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई हस्तान्तरण गरेका हुन् । चेक ग्रहण गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष […]