पुस्तक पसलमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति

काठमाडौँ- विद्युत सर्ट हुँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, खुदीबजारमा रहेको एक पुस्तक पसलमा आगलागी भएको छ । खुदीस्थित मधुराम भण्डारीको घरमा विमल पौडेलले सञ्चालन गर्दै आएको पसलमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । पौडेलले विगत १० वर्षदेखी खुदीमा पुस्तक पसल सञ्चालन गर्दै आएका थिए । आगलागीबाट पसलमा रहेका सामाग्री साथै कम्प्युटर, ल्यापटप, […]

सम्बन्धित सामग्री

संखुवासभामा आगलागी, २० लाखको बराबरको क्षति

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–२ लिम्दुसामा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ।आगलागीबाट मकालु–२ लिम्दुसाका फुदोर्ची शेर्पाको जलेर नष्ट भएको मकालु गाउँपालिका–२ वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए।आगलागीबाट करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको वडाध्यक्ष शेर्पाले बताए।आगलागीबाट दुई तोला सुन, दुई लाख रुपैयाँ नगद, अन्न, लत्ताकपडा सहितका सामान जलेर नष्ट भएको वडाध्यक्ष शेर्पाले बताए। गतराति खाना पकाउने ठाउँबाट सल्किएको आगो लागेको थियो।

रूपन्देहीमा आगलागीबाट २० लाख रूपैयाँको धनमाल नष्ट

रूपन्देहीको देवदह नगरपालिका–५ खैरेनीमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

धनुषा : जनकपुरधाममा कपडा पसलमा आगलागी हुँदा झण्डै २० लाख रुपैयाँको क्षति

धनुषा - धनुषाको जनकपुरधाम जनकचोकमा रहेको शिवानी रेडिमेड पसलमा आगलागी भएको छ । स्थानीय बजरङ्ग चौधरीले सञ्चालन गरेको पसलमा गएराति विद्युत् सर्ट भएर आगलागी भएको हाे । आगलागीबाट कपडा तथा रेडिमेट सामान जलेका छन् । आगलागीबाट झण्डै २० लाख रुपैयाँ बराबरकाे क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको छ । त्यसअघि बिहीवार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा एक इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा ३० लाख रुपैयाँभ...

ओखलढुंगामा आगलागी एक घर जलेर नष्ट

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–६ ठाडेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । बुधबार राति विद्युत सर्ट भएर लागेको आगोले स्थानीय डम्बरबहादुर मगरको चार तले कच्ची घर जलेर नष्ट भएको हो । आगलागीबाट करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । राति १० बजेबाट सुरु भएको आगलागी राति १ बजेमात्रै […]

क्याफेमा आगलागी हुँदा २० लाख बराबरको धनमाल नष्ट

जनकपुर । जनकपुरधामस्थित बाँसबारी रेस्टुरेन्ट एन्ड क्याफेमा आज बिहान आगलागी हुँदा २० लाख रुपैयाँ मूल्य बराबरको सामान नष्ट भएको छ ।       सुकरबारी बजारनजिकै मसाला कटेजसँगै टाँसिएको सो क्याफेमा अचानक आगलागी हुँदा क्याफेभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट हुँदा सो परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर...

सिरक उद्योगमा आगलागी हुँदा २० लाख रुपैयाँ मूल्य बराबरको सामान जलेर नष्ट

बाँके – नेपालगञ्जको विपी चोकमा रहेको चाँद सिरक इन्टरप्राइजेजमा शनिबार राती आगलागी भएको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक नारायण डाँगीका अनुसार आगलागीबाट २० लाख रुपैयाँ मूल्य बराबरको सामान जलेर नष्ट भएको छ । नेपालगञ्जका मोहम्मद आइसले सिरक इन्टरप्राइजेज भाडामा संचालन गर्दै आउनुभएको छ  । सिमस...

बुटवलमा आगलागी हुँदा २० लाखको धनमाल नष्ट

रूपन्देही: बुटवलको एक बालबालिकाको सामान बिक्री गर्ने पसलमा आगलागी भएको छ।  बुटवल– ११ शान्तिचोकमा रहेको ह्याप्पी किड्स एण्ड बेबी ल्याण्डमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ। बिहीबार बिहान साढे ६ बजे पसलमा आगो लागेको हो। पसल एक महिनाअघि मात्रै सञ्चालनमा आएको थियो। विद्युतको मि...