इंग्ल्याण्डलाई पहिलो पटक युरोकप महिला फुटबलको उपाधि

काठमाडौं । इंग्ल्याण्डले पहिलो पटक युरोकप महिला फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा ८ पटकको च्याम्पियन जर्मनीलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इंग्ल्याण्डले ऐतिहासिक उपाधि जितेको हो । खेलको ६२ औं मिनेटमा इंग्ल्याण्डकी इल्ला टुनेले पहिलो गोल गरेकी थिइन् । ७९ औं मिनेटमा जर्मनीकी लिना म्यागलले एक गोल फर्काएपछि खेल अतिरिक्त […]