मेयर कप कराँते प्रतियोगितामा सुदूरपश्चिम च्याम्पियन

९ फागुन, रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न मेयर कप राष्ट्रिय कराँते प्रतियोगितामा सुदूर पश्चिम प्रदेश टिम च्याम्पियन बनेको छ । प्रतियोगितामा सुदूर पश्चिम ४ स्वर्ण पदक हात पार्दै टिम च्याम्पियन बनेको हो । प्रतियोगितामा ३ स्वर्ण पदकसहित प्रदेश २ दोस्रो र एक स्वर्णसहित प्रदेश नं १ ले तेस्रो भएको छ । चन्द्रपुर नगरपालिकाको सहयोगमा आयोजना […]