फिल्म ‘होली काउ’ को ट्रेलर सार्वजनिक

एजेन्सी । बलिउड अभिनेता सञ्जय मिश्र र नवाजुद्दीन सिद्दिकीको आगामी फिल्म ‘होली काउ’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्म रिलिज मिति पनि घोषणा गरेको छ । यो फिल्म २६ अगस्ट २०२२ मा रिलिज हुनेछ । यो एक कमेडी फिल्म हो, जसको कथा गाई हराएको घटनामा आधारित छ । […]