सगरमाथामा गतवर्ष आयोजित चिया पार्टीलाई गिनिजले दियो मान्यता

साहसी पदयात्रीहरूको समूहले गत वर्ष सगरमाथाको क्याम्प २ मा आयोजना गरेको चिया पार्टीलाई गिनिज बुकले मान्यता दिएको छ। समुद्री सतहबाट २१ हजार ३१२ फिट उचाइमा आयोजना गरिएको सो चिया पार्टीलाई गिनिजले अहिलेसम्मको सबैभन्दा उच्च स्थानमा गरिएको चिया पार्टीको आधिकारिक मान्यता दिएको हो। यसै महिना गिनिजले यसलाई आधिकारिक रूपमा मान्यता दिएको हो। यो…