चलचित्र ‘बीर विक्रम २’ को हिन्दी ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बीर विक्रम २’ को हिन्दी भाषाको ट्रेलर सार्वजनिक भएको छ । सोमबार ओएसआर इन्टरनेसनलको अफिसियल युट्युब च्यानल मार्फत चलचित्रको हिन्दी भाषाको ट्रेलर सार्वजनिक गरेको हो । कोरोना महामारीभन्दा अगाडि मिलन चाम्सले भारतका हल र डिजिटल प्लेटफर्ममा रिलिज गर्ने योजनासहित आफू निर्देशित तथा निर्मित उक्त चलचित्रलाई हिन्दी भाषामा डबिङ गरेका थिए । […]