छठ पर्वको दोस्रो दिन आइतबार भोजपुरी बहुल क्षेत्रमा ‘खरना’ मनाइँदैछ। छठको दोश्रो दिन अर्थात कात्तिक शुक्ल पञ्चमी तिथिको दिनलाई ‘रसियाव रोटी’ पनि भनिन्छ ।
काठमाडौं। सरकारले सबैको जायज माग, चासो एवं सरोकारलाई सम्बोधन गर्न सरकार सदा तत्पर र गम्भीर रहेको स्पष्ट पारेको छ। गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत धर्ना, जुलुस, प्रदर्शन, आन्दोलनलगायतका कार्यक्रम नगरी वार्ता र संवादका माध्यमबाट कुनै पनि मागको विधिसम्मत समाधान खोज्न सबैमा अनुरोध गरेको छ। जेनजीको अगुवाइमा भएको प्रदर्शनपश्चात् गठन भएको वर्तमान सरकार आगामी फागुन २१ गतेका […]
९ कात्तिक, सोलुखुम्बु । 'पानी र हिमालको छायाँसँगै बाटो हरायो, मोबाइलमा सिग्नल थिएन, वरिपरि कुहिरोमात्र थियो । हामीले हेर्ने आकाश पनि हरायो ।' ओखलढुङ्गाका डेनिस मगरले यसरी यर्थाथ सुनाए । सोलुखुम्बुको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल …
काठमाडौं । जेनजी प्रदेर्शनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी तथा प्रहरीमाथि कुटपिट गरेकाे आराेपमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका– ७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरापुर नगरपालिका– ३ घर भएका ४७ वर्षीय सानुकान्छा वाइबालाई प्रहरीले पक्राउ गरेकाे हाे । उनीहरुलाई नियन्त्रणमा लिएर […]