लालु यादवलाई दिइन् छोरीले मिर्गौला

काठमाडौं :  भारत विहारका पूर्व मुख्यमन्त्री एवं राष्ट्रिय जनता दलका नेता लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण गरिएको छ।  ७४ वर्षीय यादवको गत सोमबार सिंगापुरस्थित माउन्ट एलिजावेथ अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको हो। यादवलाई आफ्नै छोरी रोहिणी आचार्यले मिर्गौला दान गरेकी हुन्।पेसाले चिकित्सक रहेकी रोहिणी अहिले आफ्नो श्रीमानसँग सिंगापुरमा बस्दै आएकी छन्।यादवको पछिल्लो केही वर्ष देखि मिर्गौला अस्वस्थ भएको थियो। उनले दिल्लीस्थित एम्स अस्पतालमा मिर्गौलाको उपचार गराउँदै आएका थिए। तर सुध

सम्बन्धित सामग्री

लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण सफल

राष्ट्रिय जनता दल (राजद)का अध्यक्ष लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण सफल भएको छ । लालु यादवका छोरा तथा बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवले अस्पतालबाट शल्यक्रियापछिको भिडियो ट्वीट गरेका छन् ।उनले अहिले लालुप्रसाद यादवलाई आईसीयूमा सारिएको बताएका छन् । दाता रोहिणी आचार्य र लालुप्रसाद यादव दुवै स्वस्थ छन् । लालु यादवको सिङ्गापुरको माउन्ट एलिजाबेथ अस्पतालमा शल्यक्रिया गरिएको छ । उनलाई मिर्गौला दिने उनकी छोरी रोहिणी आचार्य सिंगापुरमा बस्छिन् ।गत महिना लालुप्रसाद यादव र उनकी छोरी रोहिण